समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नेपाल अडिटर्स एसोशियन नवलपुरमा पौडेल

माधव अधिकारी नवलपुर । नेपाल अडिटर्स एसोशियन (अडान), नवलपुरको प्रथम अधिबेशनले हरी पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमीति सर्वसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षमा सुन्दर प्रसाद पराजुली, सचिवमा अर्जुन बहादुर भण्डारी, कोषध्यक्षमा तुलसी…

गैडाकोटको जनकमाविमा भुकम्प मापन यन्त्र जडान

पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यालयको पहल र गैंडाकोट नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा जडान गरिएको मापनयन्त्रको बिहिबार एक कार्यक्रमकाबीच गैंडाकोट नगरपालिकाका…

आठ महिनादेखिको आन्दोलनका कारण बेलाटारीको क्याम्पस अस्तव्यस्त

परासी । पश्चिम नवलपरासीको बेलाटारीमा रहेको त्रिभुवन क्याम्पस लामो समयको आन्दोलनका कारण अस्तब्यस्त बनेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस अस्तब्यस्त बन्न पुगेको…

कावासोती नगरपालिकामा १२ सय ९३ जनाले बेरोजगार

कावासोती । पुर्वी नवलपरासीको सदरमुकाम मा कावासोति नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ सय भन्दा बढीले बेरोजगार फारम भरेका छन् । २०७५ चैत्र मसान्तसम्म १ हजार २ सय ९३ जनाले फारम भरेको नगरपालिकाले जनाएको छ । सबै भन्दा बढी…

नवलपुर समाज जापानद्वारा बोन्म्यारो रोगबाट पीडित बालक गौडेललाई आर्थिक सहयोग

नवलपुर समाज जापानले बोन्म्यारो रोगबाट पीडित नवलपुर कावासोतिका ११ वर्षिय बालक निरज गौडेललाई आर्थिक सहयोग गरेको छ। गौडेलको उपचारका लागि जापानको बिभिन्न ठाउबाट आर्थिक संकलन गरेर ल्याएको रकम  रु५०००० ( पचास हजार) बुधवार एक कार्यक्रमका विच…

शिव माविमा भुकम्प मापन यन्त्र जडान

कावासोती । भुकम्पबाट बच्न बचाउन र यसबाट हुने सम्भावित जोखिम कम गर्ने उद्देश्यले पुर्वी नवलपरासीको शिव नमुना माध्यमिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । शिव मावि कावासोतीले विद्यालयमा भुकम्प शिक्षा कार्यक्रम शुरु गरे पछि यहाँका…

सडक दुर्घटनामा ज्यान गुमाएकाकी श्रीमतीलाई घर हस्तान्तरण

कावासोती । सडक दुर्घटनामा श्रीमान गुमाएकी कावासोतीकी एक महिलालाई घर हस्तान्तरण गरिएको छ। घर हस्तान्तरण तथा आर्थिक सहयोग कार्यक्रममा बोल्दै समाजसेवी विष्णुकुमार कार्कीले आफू जुनसुकै पार्टीप्रति आस्था राख्ने भए तापनि सबैलाई समान रुपले सहयोग…

मध्यविन्दु नगरपालिकाले खोलाबाट आफै नदिजन्य वस्तु निकालेर बेच्ने

रामकुमार श्रेष्ठ नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने भएको छ । मध्यविन्दु नगरपालिकाले अरुणखोलामा रहेको…

अरुणखोला नदीमा आजदेखि टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने

नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने तयारी गरिरहेको भए पनि आज देखि मध्यविन्दु नगरपालिकाको अरुणखोला नदीबाट…

विद्यालयहरुमा किशोरीहरुलाई स्वास्थ्य परीक्षण

कावासोती । नवलपरासीको कावासोती नगरपालिकाले विद्यालयहरुमा किशोरीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य जाँच कार्यक्रम शुरु गरेको छ । कावासोती १ स्थित जनकल्याण माध्यमिक बिद्यालयका ११ देखि १९ बर्षका किशोरीहरुको स्वास्थ्य जाँच गरी कार्यक्रम…