समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा : रोकिएन ‘एसपी साप’ को गोरखधन्दा

नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोज यादवमाथि तस्करहरुसँग कुरो मिलाएर सीमा नाकामा अवैध धन्दा चलाएको आरोप लाग्दै आएको छ । बंगलादेश, क्यानडालगातयका देशबाट नेपाल भित्र्याइएको हरियो केराउ दशगजा क्षेत्रमा भण्डारण गरेर त्यहिँबाट भारतीय…

सुनवलका विद्यालयमा टुनाटपरी बनाउन सिक्दै स्कुले बालबालिका

गोपी ज्ञवाली - परासी। पश्चिम नवलपरासी सुनवलको एउटा विद्यालयले बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्ने भन्दै दुनाटपरी बनाउन सिकाएको छ । सुनवल नगरपालिकाको वार्ड नम्बर ४ स्थित लोटस बोडिङ हाई स्कुलले कक्षा ७, ८ र ९ का…

नवलपरासीका नाकाहरुबाट अबैध तस्करी बढ्यो

परासी - पश्चिम नवलपरासी महेशपुर पुर्व रहेका सिमाक्षेत्रका नाकाहरुबाट ब्यापक रुपमा मकै, लत्ता कपडा हार्डबेयर लगायतका समानहरु बसहिया भैरम्पुर लगायतका नाकाहरुबाट तस्करी भएको छ । भारतबाट लत्ता कपडा चिनी हार्डबेयरका समानहरु…

नवलपरासीः विजय चौधरी हत्याको आरोपमा दम्पती सहित ६ जना पक्राउ

रामकुमार श्रेष्ठ - गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका वडा…

वर्षाले पश्चिम नवलपरासीमा ३ करोडको काचाँ ईटा नष्ट

हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा फेरि तिन करोड रुपैयाँ बराबरको काचाँ ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो । जिल्लाभरका उद्योगबाट १ करोड…

सामुदायिक वनका उपभोक्ता वनका चौकिदार मात्रै होइनन, मालिक पनि हुन्

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपरासीले डिभिजन वन कार्यालय परासी मार्फत प्रदेश वन मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । डिभिजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्तामार्फत वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय लुम्बिनी प्रदेशमा…

नारायणी नदि जलयात्राका क्रममा भेटिए डल्फिन

कावासोती - विश्व सिमसार दिवसको अवसरमा नारायणी नदि जल यात्रा कार्यक्रम सम्पन्न भएको छ । सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार छेत्रको महत्व सम्बन्धी सचेतना…

रात्रीकालिन व्यवसायबाट राम्रो आम्दानी

गोपी ज्ञवाली - बर्दघाट । पश्चिम नवलपरासीको वर्दघाटमा पुर्वपश्चिम राजमार्गमा रातीमा हिडने गाडीहरुका लागि संचालन गरीएका रात्रिकालिन चियाखाजा पसलहरुबाट ब्यावसायिहरुले राम्रो आमदानी गर्ने गरेका छन । रातीको समयमा अन्यत्र अध्यारो र सुनसान…

सुनवल र बर्दघाट नगरपालिकाको आफ्नै पाठ्यक्रम

परासी — पश्चिम नवलपरासीका सुनवल र बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन गर्न सुरु गरेका छन् । स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारिएको…

सुनवलको कृषि नमुना गाउँमा कृषि औजार लैजान खेतको बीचबीचमा सडक

गोपी ज्ञवाली - परासी। पश्चिम नवल–परासीको सुनवल नगरपालिकाको नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको स्वाठीका विभिन्न स्थानहरुमा खेतमा सडक निर्माण गरीएको छ । कृषि नमुना गाउँको रुपमा विकास लागिएको सुनवल ९ स्वाठीमा सुनवल नगरपालिका…