समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा ५ जना फरार अभियुक्त पक्राउ

नवलपरासी (पश्चिम) प्रहरीले विभिन्न मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। नवलपरासी जिल्ला अदालतबाट २०५६ देखि २०७० सालसम्म विभिन्न मितिमा फैसला भए पनि फरार पाँच जना अभियुक्तलाई सोमबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय…

नवलपरासीमा मदारबाबा मेला सोमबार देखि सुरु

रामकरण अम्बेडकर परासी नवलपरासीमा बर्दघाट सुस्ता पर्व विनयी त्रिवेणी गाउंपालीका वडा नं ६ परसहिया स्थित मुस्लिम र हिन्दू समुदायको धार्मिक मेला सोबबार देखि मेला लाग्छ । हिन्दु र मुस्लिम धर्मको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक…

पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले…

रामग्राम स्तुपमा मनाईयो बुद्धको महारिनिर्वाण घोषणा दिवस

परासी -माघ पुर्णिमाको अवसर पारेर रामग्राम स्तुपमा भगवान गौतम बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुप क्षेत्रमा दिप प्रज्वलन गरि सो दिवस मनाइएको हो ।भगवान बुद्धले तत्कालिन बैशाली नगरमा हुदा माघ…

महेशपुर भन्सारबाट आउने भारतीय सवारी साधनलाई अनिवार्य कर

रामकरण अम्बेडकर परासी - पश्चिम नवलपरासीमा महेशपुर भन्सारले भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न अनिवार्य कर लिएको छ । भारतबाट अाउने सवारी साधनहरू जाे सीमा अासपासका बजारहरूमा डुल्न वा साेही दिन फर्कने गरी अाउनेलाइ यस …

पश्चिम नवलपरासीबाट ४ जना बन्दकर्ता गिरफ्तार, दुई वटा ट्रक तोडफोड

नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका…

दलितसँग विवाह गरेकै कारण हजुर आमाको अन्तिम संस्कारबाट बञ्चित

रामकरण अम्बेडकर - परासी फागुन ४- पश्चिम नवलपरासीमा दलित केटीसंग प्रेम विवाह गरेको कारण हजुर आमाको मृत्यु पश्चात दाहशस्कार गर्नबाट बञ्चित गरिएकाे छ । तीन वर्ष देखी प्रेम विवाह गरी जिवन यापन गर्दै आएका छौ हाम्रो दम्पत्य…

परासीमा एग्रोभेट र फेन्सी पसलमा आग-लागी हुदाँ लाखौंको क्ष’ति

पश्चिम नवलपरासीको परासीमा गएराति आग-लागी हुदाँ ठूलो क्ष'ति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आग-लागी भएको हो । साँझ करिब पौने ८ बजे भएको आग-लागीबाट एग्रोभेट पसल र फेन्सी…

पार्टी गतिविधि मन नपरेको भन्दै नवलपरासीमा एमाले विद्यार्थीका १५ जनाले पार्टी त्यागे

परासी (बर्दघाट) । पश्चिम नवलपरासीमा नेकपा एमाले निकट अनेरास्ववियुका १५ जनाले एमाले पार्टी र विद्यार्थी संगठन त्यागेका छन् । बर्दघाटको दिव्यज्योति बहुमुखी क्यामपसका स्ववियु सभापति समेत रहेका प्रकाश पाण्डेको नेतृत्वमा…

क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीमा पनि मनायो जनयुद्धको २७ औं बार्षिकोत्सव

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ । आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस…