समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

सर्दीमा अस्थायी प्रहरी पोष्ट स्थापना

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सदीइमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विहीबार पोष्टको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिन् । कार्यक्रममा विनयी त्रिवेणी…

सरावलमा नमुना महिला भवन बन्दै

महेश यादव -  नवलपरासी, ९ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अतिक्रमण भएको जग्गामा गाउँपालिका स्तरीय महिला भवन बनाउन शुरु गरेको छ । सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा रहेको अतिक्रमण गरिएको जग्गालाई स्थानीय सरकारले…

पश्चिम नवलपरासीमा एक सयको हाराहारीमा गिद्ध मरे

नवलपरासी, ८ बैशाख । पश्चिम नवलपरासीमा एक साथ एक सयको हाराहारीमा गिद्ध मरेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा गिद्धहरु मरेको अवस्थामा फेला परेका छन् । स्थानीय बासिन्दा रामजी प्रजापतिका अनुसार मंगलबार विष खुवाएर…

बौदीकाली गाउँपालिकामा विद्युतको पोल पुग्यो तार पुग्यो तर विद्युत पुगेन

चन्दा गुरुङ -  नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र मात्र जोडिएका दुई गाउँपालिका मध्येको एक हो बौदीकाली गाउँपालिका । सुगम जिल्लाको दुर्गम पालिका । यहाँका स्थानीयले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत अर्थात विजुली बत्ती बाल्ने…

जातिय विभेद गरेको भन्दै मोसो दलेपछि … …

नवलपुर । नवलपुरको मध्यविन्दु –९ का विष्णु भण्डारीले जातिय विभेद गरेको भन्दै मोसो दलेको घटना प्रहरी कार्यालय पुगेको छ । बैशाख १ गते आरोपित भण्डारीले वनभोजको क्रममा स्थानीय दिपक विकलाई जातिय विभेद गरेको भन्दै आइतबार भण्डारीलाई मोसो दलेका…

नवलपरासीमा २ लाख २५ हजार बढीको अवैध सामग्री बरामद

परासी । पश्चिम नवलपरासी प्रहरीले आइतबार २ लाख २५ हजार ६ सय मूल्य बराबरको अवैध मालसमान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका जेन्स ट्राउजर, हाफ पाईन्ट लगातयका बिभिन्न कपडा आइतबार दिउँसो…

बाह्र वर्षमा पनि बनेन गण्डक विद्युतको टरवाईन

गोपी ज्ञवाली - भनिन्छ बाह्र बर्षमा खोला पनि फर्कन्छ तर, पश्चिम नवलपरासीको सूर्यपुरा स्थित गण्डक जलविद्युत केन्द्रका दुई टरवाईन विग्रिएको १२ वर्ष पुग्दा समेत टरवाईन मर्मत हुन सकेको छैन । दैनिक १५ मेगावाट विद्युत उत्पादनको क्षमता…

नवलपुरमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

कावासोती । पूर्वी नवलपरासीमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । बैशाख ६ र ७ गते राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तरगत नवलपुरमा ६ महिनादेखि ५ बर्ष मुनिका ३४ हजार बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्ष…

गैडाकोट फुटबल क्लबले जित्यो देवचुली मेयरकपको उपाधि

नवलपरासी, ३ बैशाख । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कपको उपाधी गैडाकोट फुटबल क्लबले जितेको छ । गैडाकोट फुटबल क्लब र भानु युथ एकेडमीबीच विहीबार भएको फाइनल खेलमा गैडाकोटले भानु युथलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले…

देवचुली मेयर कपको फाइनलमा गैडाकोट र भानु युथ भिड्ने

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा जारी देवचुली मेयर कपको फाइनलमा गैडाकोट फुटबल क्लब गैडाकोट र भानु युथ एकेडमी भिड्ने भएको छ । फाइनल खेल बैशाख २ गते विहीबार हुने छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा…