समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा पनि बुधबारदेखि निषेधाज्ञा

नवलपरासी । पश्चिम नवलपरासीमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला निषेधाज्ञा गर्ने तयारी थालिएको छ । पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह मध्ये सदरमुकाममा नै उच्च जोखिम रहेकोले निषधेज्ञा गर्ने तयारी गरिएको हो। कोभिडको…

कावासोतीको यातायात कार्यालयमा नियमित काम बाहेकका सेवा बन्द

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आजदेखि बन्द गरेको छ । नवलपुर जिल्लामा पनि कोभिड १९ को संक्रमण फैलदै गएको र भिडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै बैशाख १९ गते अर्थात आइतबारदेखि नियमित…

बर्दघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु

भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै…

नवलपुरका अक्सिजन उद्योगलाई अक्सिजनको उत्पादन बढाउन निर्देशन

नवलपुर । पूर्वी नवलपरासीमा रहेका अक्सिजन उद्योगहरुलाई अक्सिजनका उत्पादन बढाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले निर्देशन दिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सुरक्षा अधिकारीहरु लगायतको टोलीले गैडाकोटमा रहेको…

कोरोना संक्रमित सभासद्द्वारा सुविधायुक्त आइसोलेसन निर्माण गर्न माग

हरि शर्मा - परासी । पश्चिम नवलपरासीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले जिल्लामा तत्काल अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन निर्माण गर्न सरकारसँग माग गरेका छन् । जिल्लामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको…

कावासोती नगरपालिकाले नगरपालिकाका १ सय ४ घर विपन्न परिवारको घर बनाउदै

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका विपन्न परिवारका लागि १ सय ४ वटा घर बनाइदिने भएको छ । विपन्न समुदायका लागि आवास कार्यक्रम अन्तरगत १५ वटा, जनता आवास कार्यक्रम अन्तरगत १२ वटा र खरको छानो…

१८ लाख बढीको अवैध सामग्री बरामद

नवलपुर । पूर्वी नवलपरासी प्रहरीले पूर्वी नवलपरासीको मध्येविन्दु नगरपालिका ७ चोरमारा स्थित शिवमन्दिर नजिक राजमार्गमा वेवारिसे अवस्थमा रहेको १८ लाख बढीको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

नगरचक्रपथ निर्माणमा जुट्दै देवचुली नगरपालिका

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका यति बेला नगरचक्रपथ निर्माणमा जुटेको छ । देवचुली नगरपालिका भित्र रहेको १७ वटै वडालाई सडक सञ्जालमा जोड्न र नगर चक्रपथ भित्र सवारी साधन समेत गुडाउने गरी देवचुली नगरपालिका यति…

परासीका कोरोना संक्रमित पुरुषको मृत्यु, १ सय ४८ जना सक्रिय संक्रमित

बैशाख १३ । पश्चिम नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ३ का ४० वर्षका पुरुषको आईतबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । मृतक एन्टिजेन परिक्षण गर्दा कोरोना…

नवलपुरमा सक्रिय संक्रमित ५० नाघ्यो, राति ९ बजेबाट व्यवसाय बन्द, अधिकांश पालिकाले गरे विद्यालय बन्द

रामकुमार श्रेष्ठ - नवलपरासी, १३ बैशाख । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ५० नाघेको छ । पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । ति मध्ये २…