ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
तमसरीया खानेपानीमा लागेको ताला खुल्यो
चोरमारा । तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा पुस १ गते उपभोक्ताहरुले लागाएको ताला खुलेको छ । मध्यविन्दु नगरपालिकामा नगर प्रमुख चन्द्र बहादुर राना सहित नगरका जनप्रतिनिधि, संस्थाको कार्यसमिति र आन्दोलनरत…
हुप्सेकोटमा समुदायमा सरकारी वकिल
नवलपरासी । समुदायमा हुने कानूनी समस्या, त्यसको उपचार र समाजमा कानुनको अबस्थाको पालना के कसरी भैरहेको छ भन्ने बिषयमा जिल्लाको हुप्सेकोट गाउँपालिकामा शुक्रबार समुदायमा सरकारी वकिल कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला सरकारी…
शिवमन्दिर खानेपानीमा नेकपा र जनमुक्तिको प्यानल बिजयी
कावासोती । पूर्वी नवलपरासीको शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था कावासोती १ को पाँचौँ अबिधेशनबाट जनमुक्ति र नेकपाको सँयुक्त प्यानल बिजयी भएको छ ।
बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव…
अवैध गर्भपतन गराउँदै कावासोतीका निजी मेडिकलहरु
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको निजी मेडिकलहरुले अवैध रुपमा गर्भपतन गराउने गरेको पाइएको छ ।
गतिपयले औषधी विक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउने सम्म गरेको पाइएको छ ।…
कुमारवर्तीका विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान
नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित कुमारवर्ती माविका विपन्न २५ बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
उक्त माविका प्राथमिक तहका बोेटे, माझी, मुसहर, थारु, दलित,समुदायका बेसहारा २५ बालबालिकाहरुलाई ५० हजारको…
रजहर खानेपानीको अध्यक्षमा थापा विजयी
रजहर (नवलपरासी) । राजनीतिक प्यानल गत दुई वटा प्यानल गराएर चुनावी मैदानमा होमिएको पूर्वी नवलपरासीको देवचुली ननगरपालिकामा रहेको रजहर खानेपानीमा मिश्रित परिणाम आएको छ ।
रहजर खानेपानीमा सत्तारुढ दल नेकपा नेतृत्वको प्यानलले अध्यक्ष र एक…
नवलपुरमा वडाध्यक्ष जुवाको खालबाट पक्राउ
नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीमा एक जना वडाअध्यक्ष जुवाको खालबाट पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका १ का वडाध्यक्ष टोलनाथ कंडेल, ९ जना पक्राउ परेका छन् । कंडेल…
एक महिनाअघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्
हरि शर्मा -
परासी, २५ मंसिर ः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा महिना दिनअघि सरुवा भई गएका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमलाई अहिलेसम्म हाजिर गराईएको छैन । पुराना प्रमुख प्रशासकीय अधिकृत दिनेश कहाँर गाउँपालिकाबाट जान…
काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा माग गर्दै प्रशास धर्ना
कावासोती । सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडि धर्ना दिएका छन् ।
काठ दाउरा विक्रि…
भ्रष्टचार शून्य गराउनु पर्नेमा जोड
कावासोती । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसमा कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार बिरुद्धको आवाजलाई बुलन्द बनाई भ्रष्टचारलाई शून्यमा झार्नु पर्नेमा जोड दिएका छन् ।
बुधबार भ्रष्टचार बिरुद्ध नागरिक अभियान…