समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पत्रकार बानियाँ तीर्थराज भुसाल स्मृति पुरस्कारबाट सम्मानित

कावासोती । पत्रकार राजेन्द्र बाँनिया तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ । बाँनिया नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा प्रदान गरिँदै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीको…

विना दर्ता चल्दै कावासोतीका मेडिकलहरु

कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरु रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरुले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन् । देश संघियतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था,…

३ वर्षमा पनि पूरा हुन सकेन सदरमुकामको डेढ कि.मि सडक

हरि शर्मा - परासी , ३ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निर्माण भइरहेको डेढ कि.मि. सडक अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको हो । जिल्ला…

नवलपुरको आर्शिवाद एग्रो फुड्स सिल

नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि. (मसला उद्योग)को गोदाममा सिल गरीएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले अनुगमनका क्रममा खाध्य नियमावली अनुसार उद्योग संचालन भएको नपाईएकोले उद्योगमा सिल…

वर्दघाटले दमकल ल्यायो

नवलपरासी, मंसीर १६ गते । आगलागीका घटनाहरुबाट क्षति न्युनिकरण गर्नका लागि आवश्यक रहेको दमकल पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाले खरिद गरी ल्याएको छ । वर्दघाट नगरपालिकाले गत आर्थिक वर्षमा नै खरिद गरि ल्याउने ब्यवस्था मिलाएको भए पनि…

नवलपुरको देवचुलीमा लागुऔषध सहित दुई युवक पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कायाृलय नवलपुरका अनुसार देवचुली नगरपालिका १५ प्रगतिनगर चोकमा चेक जाँचको क्रममा लु १ ख ९१८१ नम्बरको बसलाई रोकी…

पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १३ सय नाघ्यो

मंसिर १७ । पश्चिम नवलपरासीमा बुधबार २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा १९ जना पुरुष र ७ जना महिलागरि २६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पश्चिम नवलपरासीमा बुधबार तीन जना मात्रै कोरोना संक्रमित…

मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारका छैनन् सरकारी स्वास्थ्यकर्मी

नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएको पाइएको छ । सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यविन्दु अस्पताल जिल्ला अस्पताल बने लगतै १५ शैयाको अस्पतालको रुपमा…

वडा कार्यालय १ महिनादेखि सचिव विहिन

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ९ को वडा कार्यालयमा एक महिनादेखि सचिव विहिन हुँदा सेवाग्राही मारमा परेका छन् । वडा सचिव विरामी भएर विदामा बसेको कारण वडा कार्यालयमा सेवाग्राहीले पाउनु पर्ने सेवा सुविधाबाट…

नवलपुरमा ३७ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३७ हजार बालबालिकालाई भिटामिन ए खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार त्यसैगरी ३० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । बालबालिकालाई भिटामिन ए र जुकाको…