ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
सुनवलका नगर प्रमुख थापा र उपप्रमुख अर्याल दुवैलाई कोरोना
सुनवल १० मंसिर - पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री (भरत) र उपप्रमुख दधिराम अर्याललाई कोरोना संक्रमण भएको छ ।
बुधवार दुवै जनालाई कोरोना पोजेटिभ देखिएको हो । यस अघि नगर प्रमुख थापाको सचिवालयले…
शास्वतधाममा पर्यटकको पुन: चहलपहल
देवचुली, कोभिड–१९ संक्रमणले व्यापार, व्यवसाय, विद्यालय, होटल रेष्टुरेण्ट, उद्योग लगायत पर्यटकीय क्षेत्रमा पनि गम्भीर असर पारेको छ ।
नेपालमा नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य समेत राखिएको थियो तर कोरोना…
कावासोतीमा आइतबार देखि विद्यालय खुल्ने
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरु सन्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले शुक्रवार एक सूचना जारी गरी मंसिर ७ गते आइतबारदेखि कक्षा १ देखि माथिका सबै कक्षाहरुको पठनपाठन सन्चालन…
कोरोनाका कारण पश्चिम नवलपरासीमा १९ जनाको मृत्यु
गोपी ज्ञवाली -
नवलपरासी । कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा १९ जनाको मृत्यु भएको छ ।
वर्दघाट, सुनवल, रामग्राम ३ वटा नगरपालिका र सरावल, सुस्ता, पाल्हीनन्दन र प्रतापपुर ४ गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा…
बर्दघाटमा ३ लाख ८७ हजार नगद सहित जुवाको खालबाट १२ जना पक्राउ
बर्दघाट । पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका २ चिसापानीमा होटेलबाट प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३…
कावासोतीका ७६ घर विपन्न परिवारलाई सहयोग
कावासोती । कावासोती नगरपालिका –६, रिठ्ठेपानीका ७८ घर परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ ।
रिठ्ठेपानी प्रगतीटोलका ७८ घरपरिवारलाई खाद्य सामग्री प्रदान गरिएको हो । टोलका ७८ घर परिवारलाई कावासोती निवासी समाजसेवी पूर्ण कुमार श्रेष्ठ…
मृगौला पीडित सीता पौडेललाई पाण्डे दम्पत्तिको सहयोग
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २, कुमारवर्ती क्याम्पस रोड निवासी मृगौला पीडित सीता पौडेललाई उपचारका लागि कावासोती ३ निवासी ध्रुव पाण्डे परिवारले आर्थिक सहयोग गरेको छ ।
धु्रव पाण्डे र उनकी श्रीमती कृष्णकुमारी पाण्डेले…
नवलपुरमा संक्रमितको संख्या २०५३ पुग्यो
नवलपुर । नवलपुरमा कोभिड १९ का संक्रमितको संख्या २ हजार ५३ पुगेको छ ।
मंगलबार थपिएका २५ जना सहित नवलपुरमा संक्रमितको संख्या २ हजार ५३ पुगेको हो । मंगलबार नवलपुरमा गैडाकोटका ८ जना, देवचुलीका ३ जना, कावासोतीका ७ जना, मध्यविन्दुका ५ जना…
नवलपुरमा पटेका बरामद
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट प्रहरीले विभिन्न प्रकारका पटेकाहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विना विलको अविरजन्य पदार्थ र पटका बरामद गरेको हो ।
प्रहरीले अविरजन्य…
तिहारको मुखमा सयपत्री फुल बोटमा सुक्न थाल्यो
नवलपुर । सयपत्री फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
यस वर्षको तिहार बिगत वर्षहरुमा भन्दा झण्डै एक महिना पछि धकेलिदा तिहारे फूलका नामले समेत चिनिने सयपत्री फूल तिहारका लागी जोगाउन कठिन भएको छ ।…