समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरमा ट्राफिक प्रहरीको चालकसँग १ मिनेट

ट्राफिक प्रहरी कार्यालय नवलपुरले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ । लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै…

होङसी सिमेन्टको टिप्पर दुर्घटनामा परी दुई जनाको निधन

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुके डाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङसी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा दुई जनाको घटना…

हुप्सेकोटको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ झरना टोलमा रहेको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बनेको छ । यहाँ रहेको झरना पछिल्लो समय नवलपुरको कावासोती र हुप्सेकोटका युवायुवती तथा बालबालिकाबीच लोकप्रिय भएको हो । यहाँ…

घाँस काट्न जाँदा नवलपुरमा भिरबाट खसेर मृत्यु

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) मा बुधबार बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका ५ निवासी ३१ बर्षीया पिहिसरा सार्कीको भिरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान ६ः१५ बजेको समयमा लापाकको भिरमा घाँस…

हुप्सेकोट गाउँपालिका २१ गतेसम्म बन्द

खगेन्द्र पराजुली- १६ कार्तिक, नवलपुर–नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । अध्यक्ष सहित गाउँपालिकाका ४ जना कर्मचारी संक्रमित भएपछि कार्तिक २१…

कावासोतीमा मंसिर ५ गतेसम्म विद्यालय बन्द

कावासोती । नवलपुरको कावासोतीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुलाई आगामी मंसिर ५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । यसअघि नगरपालिकाले कात्तिक १६ गतेसम्म विद्यालय बन्द गर्न नगरभित्रका…

देवचुलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि पर्दै

बिबेक भण्डारी - रजहर । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ सुन्दरबस्तीलार्ई धार्मक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि परेका छन । वडा नम्बर २ का स्थानियहरुले वडालाई धार्मिक पर्यटकीय स्थल बनाउन उक्त क्षेत्रमा आकर्षक मन्दिर…

नवज्योति महिला सहकारीले थाल्यो आफ्नै भवनबाट सेवा आरम्भ

पूर्वी नवलपरासीको कावासोतीस्थित नवज्योति महिला सहकारी संस्थाले आजदेखि आफ्नै भवनबाट सेवा आरम्भ गरेको छ । कावासोती नगरपालिका ८ थकालीचोकमा कार्यालय रहेको यो सहकारीले सोही वडाको ज्ञानोदय स्कुल नजिक आफ्नै भवनबाट सेवा आरम्भ गरेको हो ।…

होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै

होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि निर्माधिन रहेको बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईनका लागि बनाईएका टावर । गोपी ज्ञवाली - नवलपरासी । नवलपरासीको सर्दीमा संचालनमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगमा…

पूर्वी नवलपरासीमा कोरोना संक्रमित पुरुषको मृत्यु

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु…