समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

गण्डक बराजको पीडा : बर्खा लागेपछि रातभर जाग्राम बस्छन् सुस्ताबासी

-नारायण पंगेनी त्रिवेणी (नवलपुर) । जल तथा मौसम पूर्वानुमान महाशाखाले गत असार २४ देखि २९ गतेसम्म वर्षा र बाढीपहिरो आउन सक्ने पूर्वानुमान गरेको थियो । नभन्दै असार २४ गते एकै दिनको पानीले गण्डकी प्रदेशसहित देशका धेरै ठाउँमा बाढीपहिरोले…

जलमग्न चाेरमारा फाेटाे फिचर

लगातारकाे बर्षाले चाेरमारा बजार जलमग्न भएकाे छ ।  चाेरमारामा रहेकाे मध्यविन्दु नगरपालिका र सशस्त्र प्रहरी कार्यालय डुबानमा परेकाे छ । त्यसैगरी चोरमाराको सुकुम्बासी बस्ती, प्रहरी चेक पोष्ट समेत डुबानमा परेको छ ।…

नवलपरासीमा बोलबम मेला नहुने

नवलपरासी । नवलपरासीमा यस बर्ष बोलबम मेला नहुने भएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दाउन्ने न्यूजसँग कुराकानी गर्दै नवलपुरमा सानादेखि ठूला शिवालय मन्दिर कहि कतै बोलबम मेला हुन नदिने निर्णय भएको बताए । साउन ६…

पश्चिम नवलपरासीमा ९ वटा अस्थायी प्रहरी पोष्ट थपियो

सीमा सुरक्षा लगायत जिल्लाको शान्ति सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विभिन्न स्थानमा ९ वटा अस्थायी प्रहरी पोष्ट थप गरेको छ । प्रहरीले पूर्व पश्चिम राजमार्गको सुनवल ज्यामिरे, बर्दघाटको टीसीएन चोक, रामग्राम नगरपालिकाको…

नवलपरासीमा तस्करीको युरिया मल सहित दुई जना पक्राउ

परासी । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ५३ बोरा युरिया मल सहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले शनिबार पक्राउ गरेको छ । भन्सार छलि ल्याइएको उक्त मल पश्चिम नवलपरासी प्रहरीले पाल्ही नन्दन गाउँपालिका २ मडेराबाट बरामद गरेको हो ।…

देवचुलीमा ३ जना संक्रमित थपिए, संक्रमितको संख्या २५ पुग्यो

एलिना केसी -  देवचुली, देवचुली नगरपालिकाबाट लिइएको ५२ जनाको स्वावको रिपार्ट आएको छ । जसमध्य तीन जनाको रिपोर्ट पोजिटभ देखिएको छ । गत असार ३१ गते नेपाल माध्यमिक विद्यालयमा लिइएको स्वाबको ५२ मध्य ३ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य…

नारायणी नदीको कटानले एक दर्जन गाउँ जोखिममा

कावासोती, साउन १- मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको…

नारायणी नदी किनारमा शव फेला

नवलपरासीको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई…

चोरी भएको मोटरसाइकल फेला पारी घरधनीलाई बुझाइयो

परासी - रुपन्देहीबाट एक महिना अगाडि हराएको मोटरसाइकल नवलपरासी प्रहरीले फेला पारी मोटरसाइकल धनिलाई बुझाएको छ । रुपन्देहीको देवदही नगरपालिका ७ शितलनगर बस्ने चेतनबहादुर रानाको घरबाट हराएको लु ३६ प ८८८३ नम्बरको मोटरसाइकला प्रहरीले सुनवल…

कावासोती नगरपालिकालाई ८५ थान किट सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अमृत श्रेष्ठको पहलमा कावासोती नगरपालिकालाई बुधबार ८५ थान पीसीआर किट सहयोग गरिएको छ । कावासोती ३ का राजकुमार श्रेष्ठ, सचिन श्रेष्ठ, दीपु थापा र जीतनारायण…