समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा गाउँपालिकाको जेसिबी दुर्घटना, एक जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा बाटो सफा गर्ने क्रममा सोमबार जेसिबी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार बौदीकाली गाउँपालिकाको कार्यालयको बा १ ग…

विदेश पठाइदिने भन्दै ३ करोड ठगेर फरार

पूर्वी नवलपरासी — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका…

भाईले दिदीलाई दिए बाउन्स चेकको उजुरी, ७ महिना बच्चा सहित दिदी पक्राउ

नवलपरासी, ६ भदौ । पूर्वी नवलपरासीमा एक जना महिला बैंकिङ्ग कसुर सम्बन्धी अभियोगमा पक्राउ परेका छन् । कावासोती १० निवासी ४१ बर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…

पोखरामा एटिएम मेसिन फोर्ने नवलपरासीका २१ वर्षीय भेडे पक्राउ

एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी देवचुली नगरपालिका- ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३० डुँडाको मुख बस्ने वर्ष २१ का भेडे…

नवलपुरमा बलियो महिला अभियान सुरु

नवलपुर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि…

नवलपरासीमा सर्पले डसेर एक जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा सर्पले डसेर एक जना महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ कालिका डाँडा…

नवलपुरकी सीता देबकोटा कांग्रेस केन्द्रीय सदस्य मनोनित, बिनोद चौधरीलाई झटका

नवलपुरवाट नेपाली कांग्रेसले पहिलो पटक एक महिलालाई केन्द्रीय सदस्य बनाएको छ । आगामि मंसिरमा हुने आम निर्वाचनमा यहाको संघिय क्षेत्र नम्बर २ वाट सांसदको उम्मेदवारको आकाक्षि रहेकी सीता देबकोटालाई मंगलवार सभापति देउवाले आफनो कोटावाट…

८२ लाखले अवलोन गरे शाश्वतधाम

बिबेक भण्डारी - नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४२ लाखले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमा ४२ लाख भक्तजन शाश्वतधाममा पुगेका हुन् । सरकारले सन २०१८ मा वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा…

नवलपुरमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…

स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालित स्वास्थ्य संस्थालाई कारवाही गरिने

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा सम्बन्धित निकायबाट स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालन गरेका स्वास्थ्य संस्थालाई कारवाही गरिने भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आइतबार सूचना जारी गरी साउन मसान्त भित्र…