समुह अनुसार हेर्नसहोस

राजनीति

राष्ट्रिय जनमोर्चाको कावासोतीमा शुभकामना आदानप्रदान

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले कावासोतीमा दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ । कावासोती ८ सभापति चोकमा आयोजना गरिएको कार्यक्रमसँगै सभापति चोकमा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ । पार्टी कार्यालय उद्घाटन तथा…

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दा ढकालले डेब्यू गरेका हुन् । प्रतियोगिता सुरु हुनुअघि…

साँस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी

परासी असोज २० । प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी साँस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया…

पूर्व राजा ज्ञानेन्द्र शाह अझै पनि राजतन्त्र फर्काउन सलबलाउँदैः नेता खनाल

नवलपरासी । नेकपा एकीकृत समाजवादीका सम्मानित तेवा एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्र फर्काउने आशमा राजावादीहरु अझै पनि सलबलाई रहेको बताएका छन् । खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर पूर्व राजा…

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड…

नेकपा एसको मेची महाकाली जागरण अभियानटोली शनिबार कावासोती आइपुग्ने

रामकुमार श्रेष्ठ – नवलपुर । नेकपा एकीकृत समाजवादी पार्टीको मेची महाकाली जागरण अभियानको टोली पर्सी २० गते कावासोती आइपुग्ने भएको छ । नेकपा एकीकृति समाजवादी नवलपुरले विहीबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…

प्रदेश प्रतिनिधि छान्न एमाले कावासाेतीमा सकस, २९ पदमा ९९ जना आकांक्षी

नवलपुर । असाेज १५ र १६ गते हुने नेकपा एमालेकाे प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्न नेकपा एमाले कावासाेती नगर कमिटिलाई हम्मे हम्मे परेकाे छ । कावासाेतीबाट खुल्लाबाट १४, महिला खुल्लाबाट ८ जना, युवाबाट ३ जना र दलितबाट १ जना महिलासहित…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा जलायो नेपालको संविधान

कावासोती । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा संविधान जलाएको छ । नेपालको संविधान २०७२ प्रतिगामी संविधान भएको भन्दै जलाएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको…

नेकपा (माओवादी केन्द्र) को ३ महिने अभियान मध्यविन्दुमा शुरु

चोरमारा । नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको तिन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि मध्यविन्दु नगरपालिकामा शुरु भएको छ । माओवादीले देशभर एकै साथ शुरु गरेको अभियान अन्तर्गत मध्यविन्दु नगरपालिकाको चोरमारा र…

नवलपुरमा जनतासंग माओवादी विशेष रूपान्तरण अभियान

अर्जुन अविरल - नवलपुर, भाद्र १६ । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारा सहित नवलपुर सहित देशैभरिका वडाहरूमा जनतासंग माओेवादी विशेष रूपान्तरण अभियानकाे शनिवार उद्घाटन भएकाे छ । नवलपुरमा रहेकाे ९२ वटै वडाका केही ठाउँमा संयुक्त वडा…