समुह अनुसार हेर्नसहोस

राजनीति

किसानको हकअधिकारका लागि ३४ बर्षीय युवा नवलपुर २ को चुनावी मैदानमा

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोती २ निवासी ३४ बर्षीय जगन्नाथ पोख्रेलले अहिले पनि बाख्रा पालन र तरकारी खेती गरेर कृषि पेशामा आवद्ध छन् । उनले कावासोतीमै केही समय अगाडि दाजुभाई दुग्ध डेरी उद्योग पनि सञ्चालन गरे…

एमाले नवलपुर चुनावी अभियानमा, निर्वाचन केन्द्रित उपसमितिहरु गठन, वागी उमेदवारको कारवाही फुकुवा

नवलपुर । नेकपा एमाले नवलपुर चुनावी अभियानमा जुटेको छ । एमाले नवलपुरले अहिले जिल्ला स्तरदेखि तल्लो तहसम्म निर्वाचन लक्षित गरी विभिन्न उपसमितिहरु गठनमा जुटेको छ । यसैबीच सोमबा बसेको नेकपा एमाले नवलपुरको जिल्ला निर्वाचन परिचालन सचिवालय…

डोजर चुनाव चिन्हका लिएर व्यवसायिक किसान विष्णु भट्ट नवलपुर १ को चुनावी मैदानमा

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ निवासी व्यवसायिक किसान विष्णु भट्ट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा किसानको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका छन् । उनले नवलपुर क्षेत्र नं. १…

नवलपुरमा ६ पदका लागि ६ दर्जन बढीको उम्मेदवारी (सूची सहित)

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सत्ता गठबन्धन दलका नेता कार्यकर्ता, विपक्ष दल नेकपा एमाले लगायतका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको…

क्षेत्र नं २ बाट प्रदेस सभा सदस्यमा लोकतान्त्रिक समाजबादी पार्टीबाट नेता नागेन्द्र अग्रहरी ।

रामकरन हरिजन नवलपरासी नेपाली कांग्रेस परित्याग गरी लोसपा र राप्रपा गठबन्धनबाट पश्चिम नवलपरासी क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजबादी पार्टीका युवा नेता नागेन्द्र अग्रहरी उमेदवारी दर्ता गरेका छन । प्रदेश…

नेकपा एमालेका ६ जना उम्मेदवार दर्ता गराए नवलपुरमा उम्मेदवारी दर्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा नेकपा एमालेका ६ जनाले मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संघीय निर्वाचनका लागि नवलपुर १ मा कृष्ण पौडेल र नवलपुर २ मा तिलक महतले उम्मेदवारी दर्ता गराएका हुन् ।…

विनोद चौधरीले नवलपरासीपश्चिम १ बाट पाए टिकट

नवलपुर — नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासीपश्चिम १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। कांग्रेसको संसदीय बोर्डको निर्णय अनुसार उनी त्यस क्षेत्रबाट चुनाव लड्ने भएका हुन्। चौधरीले बर्दघाटबाट मनोयन दर्ता…

माओवादीले नवलपुरमा पनि निर्वाचन बहिस्कार गर्ने

नवलपुर । नेकपा (क्रान्तिकारी माओवादी) ले नवलपुरमा पनि निर्वाचन वहिस्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादी नवलपुरले कावासोतीमा कोण सभा आयोजना गरी निर्वाचन वहिस्कार अभियान थालेका हुन् । कावासोतीमा भएको कोण सभामा माओवादीका…

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।…

राप्रपाका विक्रम पाण्डे नवलपुर १ मा चुनाव लड्ने, २ बाट विष्णु अधिकारी

नवलपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । राप्रपा…