समुह अनुसार हेर्नसहोस

राजनीति

विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेः त्रिपाठी

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ का उम्मेदवार उद्योग पति विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेको भन्दै अर्का उम्मेदवार हृदयश त्रिपाठीले आरोप लगाएका छन् । नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीबाट…

थारू समुदायको समस्या हल गर्नु मेरो जिम्मेवारी : विनोद चौधरी

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा चौधरीले थारू समुदायले…

विनोद चौधरी आचारसंहिता उल्लंघन गर्दै तामझामका साथ भोट माग्दै

रामकुमार श्रेष्ठ – नवलपरासी, १५ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका विनोद चौधरीले घरदैलोका नाममा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।…

पश्चिम नवलपरासीमा माओवादी केन्द्रका २ बागीको उम्मेदवारी निष्क्रिय

परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा…

नवलपुरमा काँग्रेसकाे १० हजार १ सदस्यीय प्रचार समिति

नवलपरासी । नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाश शरण महतले पांच दलीय गठबन्धनकाे जित सुनिश्चित भएकाेले डंका पिट्नु आवश्यक नरहेकाे बताउनु भएकाे छ । डा.महतले आईतवार पूर्वी नवलपरासीकाे अमरापुरी स्थित रेडहाउसमा कांग्रेस,…

पश्चिम नवलपरासीमा लोकतान्त्रीक बाम गठबन्धनका उमेदवार रोजगार, कृषि, स्वास्थ्य, शिक्षा, तथा पर्यटन…

रामकरन हरिजन : पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा लोकतान्त्रिक बाम गठबन्धनले रोजगार, कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रलाई विकास गर्ने पहिलो प्राथमिकतामा राखेको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…

स्वतन्त्र उम्मेदवार काफ्लेले होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण

कावासोती – नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाको ख बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका चोक नारायण काफ्लेले नवलपुर होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण गर्नुभएको छ । निवार्चन भरी आफुले समय दिन नसक्ने भएपछि…

मेराे यस कारण स्वतन्त्र उमेदवार: तुलसीराम भुसाल

मेराे यस कारण स्वतन्त्र उमेदवार: तुलसीराम भुसाल देवचुली - हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र नं १ का उम्मेदवार तुलसीराम भुसालले पुराना नेताहरू विस्थापित गरी नयाँ पुस्तालाई स्थापित गर्न…

गठबन्धन जिल्ला सम्पर्क कार्यालय कावासाेतीमा

नवलपरासी । पांच दलीय गठबन्धन पूर्वी नवलपरासीले निर्वाचन गतिबिधि अघि बढाउन कावासातीमा जिल्ला सम्पर्क कार्यालय खाेलेकाे छ । लाेकतान्त्रिक-बाम गठबन्धन निर्वाचन परिचालन समिति, नवलपुर नामक जिल्ला सम्पर्क कार्यालय कावासाेती थाना चाेक…

सुस्ताको बाढी र डुबान समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार चाैधरीले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहर क्षेत्रका प्रभावितहरूसँग…