ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राजनीति
उद्योगपति चौधरीको ३ ठाउँबाट नाम सिफारिस, सहज छैन जित निकाल्न
रामकुमार श्रेष्ठ -
नवलपरासी ।
नेपालकै धनि व्यक्ति उद्योगपति विनोद चौधरी यस पटक प्रत्यक्षबाट संघीय सांसद हुनका लागि निर्वाचन क्षेत्र खोजिरहेका छन् ।
एक पटक नेकपा एमाले र एक पटक नेपाली काँग्रेस गरी २ पार्टीबाट २ पटक…
बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस
नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।…
नवलपरासी माओवादीले सबै उमेदवार सिफारिस गर्यो
गाेपी ज्ञवाली —
नवपरासी, भदौ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा…
नवलपुरमा प्रदेश र प्रतिनिधि सभामा एमालेबाट आकांक्षीहरु को को ?
नवलपरासी, १९ भदौं । नेकपा एमाले नवलपुरले आगामी संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
यस अघि नवलपुर २ संघ तर्फ प्रत्यक्षमा सांसाद तिलक महतको एकल नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ भने ज्ञान…
उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद
पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ । विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन ।
संघ र प्रदेशको उमेदवारहरुको नाम सिफारिस गर्न शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक…
गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
हिजो शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम…
नवलपुर १ः संघीय र प्रदेश निर्वाचनमा उमेदवार बन्ने आकांक्षी अत्यधिक
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा स्थानीय निर्वाचनमा ठूलो झड्का बेहोरेको नेपाली काँग्रेसलाई नवलपुरमा आफ्नो पडक कायम राख्न अबको संघीय र प्रदेशको निर्वाचन चुनौती पूर्ण छ तथापि नवलपुरमा अब हुने निर्वाचनमा नेपाली काँग्रेसबाट…
वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ।
महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको…
विप्लव नेतृत्वको नेकपाको मंगलबार नेपाल बन्द
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।
त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको…
वाईसीयल अध्यक्षमा श्रीपाली चयन
काठमाडौं / नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, योग कम्युनिष्ट लिग (वाइसीएल)को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली सर्वसम्मत चयन भएका हुन्।…