समुह अनुसार हेर्नसहोस

राजनीति

चितवन कांग्रेसमा मतदान जारी, सभापतीमा पाँच जनाको प्रतिस्पर्धा

भरतपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्य समितिको लागि आज निर्वाचन हुँदै छ । नारायणगढको नारायणी कला मन्दिरमा मतदान भइरहेको छ । बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो ।…

काँग्रेस नवलपुरकाे पदाधिकारी चयन सहमतिकाे नजिक

नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसकाे पदाधिकारी चयन सहमति नजिक पुगेकाे छ । स्राेतका अनुसार काँग्रेस सभापतिमा महेन्द्रध्वज जिसीकाे पक्षमा सहमति जुटेकाे तथापि औपचारिक घाेषणा हुन भने बाँकी छ । सभापतिमा बालकृष्ण घिमिरेकाे पनि दावी…

कांग्रेस चितवनको सभापतिमा पाँच जनाको उम्मेदवारी

चितवन १९ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिको लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन । संस्थापन अर्थात…

नवलपुर काँग्रेस अधिवेशनः सहमतिको लागि लम्बाइयो निर्वाचन तालिका, मतदान २१ गते

कावासोती । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन फागुन १९ गते बाट सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले फागुन १९ गते मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान हुने निर्वाचन कार्यतालिका…

एमाले नवलपुरको दोश्रो पूर्ण बैठक : सचिवालय गठन देखि, कार्य विभाजन

नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले  विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ । बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग ,…

कांग्रेस चितवनको अधिवेशन फागुन १९ र २० मा

नेपाली कांग्रेस चितवनको अधिवेशन मिति तोकेको छ। जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार यही फागुन १९ र २० गते अधिवेशनको लागि मिति तय भएको हो। १९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने…

काग्रेस नवलपुरका अधिवेशन: सभापतिमा जिसी र घिमिरे आकांक्षी

नवलपुर । नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिवेशन फाल्गुन १९ र २० गते हुने भएको छ। नेपाली काँग्रेस नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरेका अनुसार १९ गते उमेदवारी दर्ता र २० गते मतदान हुने छ। यसैबीच नेपाली काँग्रेसको जिल्ला…

एमाले सांसद मोहन बानियाँ बला’त्कार आरोपमा प’क्राउ

दाङ । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी…

बन्दकर्ताले सुर्खेतमा एमाले, काँग्रेस र माओवादी केन्द्रको कार्यालय ज’लायो, प्रशासनद्वारा…

सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आग-जनी गरिएको छ । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल ब'न्दको आह्वान गरेका ८…

गठबन्धन कायम राखेर एमसिसीलाई पारित गर्न माओवादी तयार

नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल…