ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राजनीति
गठबन्धन कायम राखेर एमसिसीलाई पारित गर्न माओवादी तयार
नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल…
कांग्रेस–एमाले सत्ता बाँडफाँडसँग राष्ट्रघाती एमसीसी साट्दै, देउवा सरकार निरन्तर, प्रदेशका सरकार…
एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बढ्दो ध्रुवीकरणबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको प्रयास सुरु भएको छ । सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसी अनुमोदनमा समर्थन नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष…
एक वर्षपछि ओली-प्रचण्ड वान टु वान, दुई पार्टी वार्तामा तीन बुँदे शर्त
काठमाडौं । नेकपाकालीन तिक्ततापूर्ण विभाजनपछि पहिलोपटक केपी ओली र प्रचण्डबीच खुलेर छलफल भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरुमा दुई नेतामात्र वान टु वान वार्ता गरेका थिए । त्यसपछि वार्तामा अन्य नेता पनि मिसिए ।
२०७७ पुस ४…
गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पोखरेल
नवलपुर ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित…
नवलपुर सहित कांग्रेसको १६ जिल्लाको अधिवेशन फाल्गुन २० लाई सर्यो
नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ।
कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ।
मुलुकमा विकसित राजनीतिक…
एमसीसी अनुमोदनः ओलीले पनि दिएन देउवालाई साथ
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न एमालेले साथ दिनेमा आशावादी देखिए पनि एमालेले भने साथ नदिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।…
एमसीसी पास नगर्ने भए सरकार छोडः काँग्रेस उपाध्यक्ष गुरुङ – भिडियो सहित
नवलपुर । नेपाली काँग्रेसका उपाध्यक्ष धनराज गुरुङले एमसीसी पास नगर्ने भए सरकार छाडेर जाने चेतावनी दिएका छन् ।
उनले सत्तागठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दललाई लक्षित गरी यस्तो चेतावनी दिएका हुन् ।
नेपाल प्रेस…
काँग्रेस नवलपुरका अधिवेशनः जिसी Vs बालकृष्ण
नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा जिल्ला कार्यसमितिका वर्तमान सचिव बालकृष्ण घिमिरेले उम्मेदवारी घोषणा गरेका छन ।
यहि फागुन १९ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घिमिरेले…
एमसीसी विरुद्ध पोखरा, तनहुँ र गोरखामा प्रदर्शन
पोखरा । सरकारले संसदबाट पास गर्न खोजेको एमसीसी खारेजीको माग गर्दै शुक्रबार पोखरा, तनहुँ र गोरखामा प्रदर्शन गरिएको छ ।
पोखराः पोखरामा शुक्रबार भएको प्रदर्शनमा ८ दलको सहभागिता रहेको थियो ।
पोखराको पृथ्वीचोकदेखि सृजना…
६ दलिय गठबन्धनद्वारा कावासोतीमा एमसीसीको विरोधमा र्याली – फोटो फिचर
कावासोती । एमसीसीको विरोधमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा आज कावासोतीमा प्रदर्शन गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती फलफूल चोकदेखि सभापति चोकसम्म र्याली गरिएको थियो ।…