ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
लेख/विचार
प्रचण्डको ‘ननभेज’ आन्दोलनको रिहल्सन
नारायण पंगेनी -
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।
नेकपाभित्रको आन्तरिक खिचातानी र रस्साकस्सीकाबीच…
असामयिक संसद विघटनका कारण र परिणाम: एक स्वतन्त्र विश्लेषण
नरनाथ पाण्डे -
१. पृष्ठभूमि
पौष ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झनुपर्ने र सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमितिहरु इतिहासमा सम्झनु पर्ने हुन्छ जसले उत्साह र उमंग ल्याउने काम भन्दा दुःख सम्झाउने गर्छन्…
बुद्धकालिन ककरपत्तनगरको खोजी
गोपी ज्ञवाली -
सन १८९६ मा लुम्बिनीमा अशोकको स्तम्भ भेटिए पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीत भयो । त्यस पछि लुम्बिनीको खोजीको काम सकियो । बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागे पछि गौतम बुद्धसंग सम्बन्धित अन्य स्थानहरु…
नेकपाको किचलो र दुई अध्यक्षको जुँगाको लडाईं
नरनाथ पाण्डे
संघीय चुनाव अघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रुपले घोषणापत्र जारी गरी चुनावमा गई करिब…
चिहान खनिरहेको विद्यार्थी आन्दोलन
संघर्ष दाहाल -
एउटा समय थियो, पेटूोलको मूल्य वृद्धि हुँदा सडक बल्थ्यो। शुल्क बृद्धि हुँदा कलेज घेरिन्थ्यो । यातायातको भाडामा सन्तुलन कायम राख्न विद्यार्थी सडकमा ओर्लन्थे । यति मात्र हैन विदेशमा प्रजातन्त्रको हरण हुँदा काठमाडौँमा…
कोरोना संक्रमित पत्रकारको आइसोलेशन अनुभुति
सायद असोज १६ गते राति हुनुपर्छ जिऊमा तापक्रम बृद्धि भएको अनुभुति भयो । त्यति बेला ज्वरो एक सय डिग्री मात्र थियो ।
अर्काे दिन गोपाल पाण्डे दाईको मेडिकलमा गएर ज्वरो नापियो । त्यसबेला ज्वरो थिएन । सामान्य खोकी थियो । दाईले खोकीको सिरप…
कोरोना कहर, रेडियो कर्म र अनुभव
बिश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले हाम्रो देश नेपाललाई पनि अछुतो भने राखेन । नेपालमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढ्न थालेपछि नेपाल सरकारले २०७६ चैत ११ देखि देशलाई नै लकडाउनमा राख्यो । कोरोना भाईरस नेपालमा प्रवेश भएसँगै हरेक…
संस्मरणः असोज सातलाई सम्झँदा
ईश्वरीप्रसाद गैरे -
२०५९ असोज सात गतेको रात । रातभरी असौजे झरी परिरहेको छ । स्वाँरा गाउँको चारैतिरको पाहाडी टाकुरामा सेताम्य कुहिरो लागेको छ । नजिकैको वस्तु पनि ठम्याउन नसकिने गरी बाक्लो कुहिरो लागेको छ । बिहानको नित्यकर्मपछि खाना…
कोभिड १९ प्रति भ्रम र यथार्थता
- हस्तबहादुर केसी,
यो लेख COVID - 19 ( कोरोना भाइरस ) द्वारा सृजित अन्तर्राष्ट्रिय संकट र समाधानसित अन्तर्सम्बन्धित भएर लेख्ने प्रयत्न गरिएको छ ।
(१) कोभिड - १९ को उत्पत्ति :
यो १० महिना पहिले अर्थात् सन २०१९ को…
निजी अस्पतालहरू कमाउनकै निम्ति मात्र खोलिएका हुन् ?
अर्जुन अविरल -
म रजहरको आईसोलेसन गएको पन्ध्र दिन भएको थियो । तेस्रो पटक लिईएको स्वावको नतिजाको पर्खाईमा थिएँ । घरबाट फोन आयो छोरीलाई सञ्चो छैन । चार र पाँच दिन अघि नै खोकी लागिरहेको छ भने पछि खोकीको औषधि मगाएर खुवाउन पठाएको थिएँ…