समुह अनुसार हेर्नसहोस

समाज

पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री

हरि शर्मा - परासी, १४ जेठ ः नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क, हेण्ड स्यानिटाईजर, पीपीई, फेस शिल्डलगायत २० हजार २ सय बराबरका रहेका छन् ।…

कोरोना संक्रमितको घर घरमा स्वास्थ्य सामग्री वितरण गर्दै दिव्यपुरीका युवा 

नवलपुर । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समिति, देवचुलीले आज कोरोना संक्रमितलाई उनीहरुकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ । देवचुली नगरपालिका वडा १ –५  वडाका विभिन्न टोलहरुमा रहेका २३  घर वपरिवारलाई  वितरण गरिएको …

बाँकेमा बाबुले गरे छोराको हत्या

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी…

विपन्न परिवारलाई खाद्यान्न वितरण

कावासोती । आपतकालीन सहयोगी युवा सञ्जाल कावासोती १३ ले विपन्न परिवारलाई बुधबार खाद्यान्न वितरण गरेको छ । १३ नम्बर वडाका विभिन्न टोलहरुमा रहेका ३३ घर विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको अभियानका जनक माकिम मगरले जानकारी दिए ।…

संक्रमण बढाउँदै चौधरी उद्योग

बिबेक भण्डारी, जेठ ११ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापडण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योग भित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका…

कोरोनाको कहरसँगै पानीको अभाव झेल्दैँ कोरथरबासी

-पार्वती पाण्डे । नवलपुर । पुर्वि नवलपरासीको पहाडी भुभागमा पर्ने बौदिंकालीका गाउँपालिका बासिन्दाँहरु कोरोनाको माहामारीसँगै पानीको अभाव पानि भोगिरहेका छन् । बौदिंकालीका गाउँपालिका वडा नं ३ डेढगाँउको कोरथरको कुवा सुकेसँगै पानीको हाहाकार…

बिरामी बोक्न निजी गाडी गाउँपालिकालाई हस्तान्तण

हरि शर्मा - परासी, ९ जेठ ः पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ हरकपुराका राकेश हरिजनले आफ्ना २ निजी गाडी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । एम्बुलेन्स अभावमा बिरामीहरुको उपचारमा समस्या नहोस् भनेर मारुती र स्कारपियो गाडीलाई…

कोरोनाबाट जुध्न दिव्यपुरीमा बन्यो एकीकृत विपद व्यवस्थापन समिति

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १, २, ३, ४ र ५ नम्बरका युवाहरुको भेलाले कोरोनाको महामारी नियन्त्रणका लागि सहयोग गर्न एकीकृत दिव्यपुरी विपद व्यवस्थापन समिति गठन गरेको छ । विदेशमा रहेका युवाहरुको सहयोगमा एकीकृत दिव्यपुरी…

नवलपुरमा भोज भतेर प्रतिबन्ध, विवाहमा १० जना भन्दा बढी सहभागी हुन नपाइने

नवलपुर । नवलपुरमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसँगै जिल्लामा भोजभतेरमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी सूचनामा सार्वजनिक खेलकुद, नाँच, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भीडभाड हुने…

चौधरी उद्योगले ४० थान अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रशासनलाई बुझायो

कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डरमा अक्सिजन भरी जिल्ला प्रशासन कार्यालय लाई हस्तान्तरण गरेको छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव नहोस् भन्नाका लागि जिल्ला अस्पताल तथा नगर…