समुह अनुसार हेर्नसहोस

समाज

रुकुम नरसंहारका दोषीलाई हदै सम्मको कारवाही गर्न माग – भिडियो सहित

https://www.youtube.com/watch?v=2bgOEhn-evM संयुक्त दलित संघर्ष समिति नवलपुरले रुकुम घटानका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै बिहिबार प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशाशन…

बर्दीमै यूवती बलात्कार गरेको आरोप लागेका डिएपी खिउजु पुर्पक्षका लागि थुनामा

प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया यूवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाएको छ। तत्काल प्राप्त प्रमाण हेर्दा खिउजुलाई थुनामा राख्नुपर्ने देखिएको भन्दै…

बजेट भाषण अपडेटः सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख…

दशजगामा नवलपरासीको पाल्ही नन्दनले गर्यो बिजुली ब्यवस्था

रामकरण हरिजन - परासी  । नेपाल भारत सीमा क्षेत्रमा रातको समयमा लुकिछिपी हुनसक्ने आउजाउ रोक्नका लागि पश्चिम नवलपरासीको दशगजामा विजुली बत्तीको व्यवस्था गरिएको छ । रातको समयमा सीमाको गस्तीमा रहेका प्रहरी र गाउँलेको आँखा छलेर तस्कर एवम्…

अन्तरजातीय विवाह हत्याकाण्डः दोषीलाई कारवाही गर्न प्रदेश ४ को नेपाल दलित मुक्ति मोर्चाको माग

पोखरा । पश्चिम रुकुमको चौरजहारी गाउँपालिका ८ सोतीमा अन्तरजातीय विवाह रोक्नका लागि भएको हत्याकाण्ठको दोषीलाई तत्काल कारवाही गर्न नेपाल दलित मुक्ति मोर्चा प्रदेश ४ ले माग गरेको छ । मुक्ति मोर्चा प्रदेश ४ का संयोजक राम नेपालीद्वारा बुधबार…

छोरी बलात्कारको आरोपमा पक्राउ

छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई विगतदेखि नै पटक-पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि प्रहरीले ति व्यक्तिलाई बुधबार घरबाटै पक्राउ गरेको छ । इलाका…

डडेल्धुराकाे राताे गुराँस रिर्सोटमा मृत भेटिएकी युवतीसंग बस्ने युवा प्रहरी रहेको खुलासा

डडेल्धुरा,१४ जेठ । डडेल्धुरा सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुमामा मृत भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलासा भएकाे छ । बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती…

नवलपरासीमा श्रीमान् हत्याको आशंकामा श्रीमती पक्राउ

सविता थापा - नवलपरासी, १४ जेठ । पश्चिम नवलपरासीमा श्रीमान्को हत्या गरेको आशंकामा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर…

डडेलधुरामा हाेटलकाे बाथरूममा महिला मृत फेला

डडेल्धुरा,१४ जेठ । डडेल्धुरामा एक महिला मृत अबस्थामा फेला परेकी छन्। मंगलबार राति जिल्लाको अमरगढी नगरपालिका –७ की अन्दाजी २१ वर्षकी निर्मला बोहोरा मृत अबस्थामा फेला परेकी हुन्। अमरगढी–७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत…

बलात्कार अभियोगमा मेलम्चीबाट एक जना पक्राउ

बलात्कार आरोपमा सिन्धुपाल्चोकको मेलम्चीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् । उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका…