ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीमा पनि मनायो जनयुद्धको २७ औं बार्षिकोत्सव
नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ ।
आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस…
कावासोती १७ मा एमाले, काँग्रेस छोडी माओवादीमा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासोती वडा नं १७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस परित्याग गरि २३ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) मा प्रवेश गरेका छन् ।
२७ औं जनयुद्ध दिवशको…
महेशपुर मुल भन्सारको बाटो नाजुक पैदलयात्रुदेखि मालवाहक सवारी साधनलाई सास्ती
रामकरण अम्बेडकर -
परासी । महेशपुर मुल भन्सारको बाटो नाजुक हुदा पैदलयात्रुदेखि मालवाहक सवारी साधनलाई सास्ती भएको छ ।
महेशपुर मुल भन्सार सिमाक्षेत्र देखि भक्सीपुर पुल सम्म ठाउं ठाउंमा बाटो खाल्टा खुल्टी तथा सांगुरो भएको…
लायन्स क्लबको आयोजनामा रक्तदान
कावासोती ।नवलपुरको कावासोतिमा रक्तदान भएको छ।
लायन्स क्लब अफ कावासोती सप्तरङ्गी ,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी,लायन्स क्लब अफ नवलपुर मिड पोइन्ट र लियो क्लब अफ कावासोती सप्तरङ्गीको संयुक्त आयोजनामा कावासोतिको फलफुल चोक र चितवन ब्लड…
नवजीवन पुनःस्थापन केन्द्रको आयोजनामा रक्तदान
नवलपुरको चोरमारा टाडिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।मध्यविन्दु नगरपालिकाको टाडिमा रहेको नवजीवन पुनःस्थापन केन्द्रको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।
रक्तदान…
सामुदायिक वनको ५ औं साधारण सभा
कावासोती –
अंकुर आदर्श सामुदायिक वन उपभोक्ता समूह, कावासोती १६ डण्डाको ५ औं बार्षिक साधारण सभा भएको छ ।
उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षता र वडा नं १६ का वडा अध्यक्ष एकादत्त वस्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो…
निशुल्क शैक्षिक सामाग्री वितरण
कावासाेती । राष्ट्रिय पुस्तक दिवसको अवसरमा नवलपुरका केही सामुदायिक विद्यालयहरुमा प्रकृति पुस्तक पसल कावासोतीले निशुल्क रुपमा पुस्तक कपि र स्टेसनरी सामग्री वितरण गरेको छ ।
श्रीपञ्चमीको अवसरमा विद्यालयमा अक्षारम्भ गर्न आउने विद्यालयलाई…
नारायणी नदि जलयात्राका क्रममा भेटिए डल्फिन
कावासोती - विश्व सिमसार दिवसको अवसरमा नारायणी नदि जल यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार छेत्रको महत्व सम्बन्धी सचेतना…
देवचुलीका वडा कार्यालय र स्वास्थ्य केन्द्रमा चोरी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १३ को वडा कार्यालय र आधारभूति स्वास्थ्य केन्द्रमा चोरी भएको छ ।
वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको ढोकामा रहेको तोल्चा फोडी चोरी भएको नवलपुर प्रहरीले जनाएको छ ।
वडा…
नारायणगढ बुटवल सडक आयोजनामा कर्मचारी बोकेको पीकअप दुर्घटना, ८ जना घाईते
नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप भ्यान देवचुली नगरपालिका वडा नं. १७ झराही खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी डिएसपी दिलीप गिरीले जानकारी दिए ।
सडक आयोजनाका कामदार…