ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला
नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ हर्कपुर स्थित नारायणी नदिको किनारमा नदिले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४५…
नवलुरमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ३५ बर्षीय मंगल पुन लागुऔषध सहित पक्राउ परेका हुन् ।
मंगल पुनको घर कोठामा विशेष…
कावासोतीमा आफ्नै घरको छतबाट खसेर बालक गम्भीर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ३ निवासी कृष्ण तिमिल्सिनाको छोरा १६ महिनाको प्रिन्स तिमिल्सिना…
एमाले हुप्सेकोटको पार्टी कार्यालय स्थापना
प्रिय धन , हुप्सेकोट -
नेकपा एमाले हुप्सेकोट गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
हुप्सेकोट गाउँपालिकाको ३ गिरुवारी स्थित तारा बहादुर कार्कीको घरमा फागुन ७ गते पार्टी कार्यालय स्थापना गर्न लागिएको नेकपा एमाले…
प्रजातन्त्र दिवसको अवसरमा विद्यालयद्वारा सरसफाई
प्रिय धन , चोरमारा ।
आज नेपाल ग्रीन भ्याली सेकेण्डरी इङलिस स्कुल मध्यबिन्दु ८ चौरङीमा रहेको नेपाल ग्रीन भ्याली बाल क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम गरेको छ ।
समुदायमा सरसफाइको महत्त्व बुझाउन,…
कावासोतीमा बस पल्टियो, २१ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना भएको छ । नारायणगढबाट आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा…
नवलपुरमा अवैध काठ सहित एक जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई राखेको चिरान काठ सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ घर भई हाल गैडाकोट नगरपालिका…
नवलपुरमा मोटरसाइकलबाट हामफालेर गम्भीर घाइते
नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ प्रिपेनी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार पिप्रेनी स्थित भित्री सडकखण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै…
कावासोतीमा ५५ बर्षीया महिला मृत फेला
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ११ कुढौली निवासी ५५ बर्षीया प्रेमकुमारी गुरौ मृत अवस्थामा फेला परेको हो ।
कुढौलीको पानी नभएको सुख्का…
नवलपुरमा लागूऔषध सहित २ जना पक्राउ
नवलपुरमा लागूऔषध नाइट्राभेट सहित २ जना पक्राउ परेका छन् ।
कावासोती नगरपालिका-१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी…