ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो, निषेधाज्ञाले पनि घटेन संक्रमण फैलिने दर
नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार थपिएका १ सय ३ जना नयाँ संक्रमितसँगै पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार २४ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
बुधबार…
पश्चिम नवलपरासीमा एकैदिन थप ७ कोरोना संक्रमितको मृत्यु, ९० संक्रमित थपिए
बैशाख २९ । पश्चिम नवलपरासीमा दैनिक कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ । बुधबार थप ७ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिकाका ४, रामग्राम नगरपालिकाका २ जना र बर्दघाट नगरपालिकामा एक जना संक्रमितको मृत्यु भएको…
“खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान” द्वारा देवचुली नगरपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामाग्रि…
नवलपुर । एम्बुलेन्स नपाएर टेक्टरमा अस्पताल जाँदै गर्दा जान गुमाउनु परेको देवचुली नगरपालिकाका खेम काफ्लेको स्मृतिमा बनेको खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले देवचुली नगरपालिकालाई सामग्री सहयोग गरेको छ ।
बसन्त पोख्रेलको संयोजनमा …
रामग्राम नगरपालिकामा झारा टार्ने आईसोलेसन
हरि शर्मा -
परासी, २८ बैशाख । अक्सिजन नराखी बनाइएका आईसोलेसनमा कोरोना संक्रमित बिरामीहरु जान मानेका छैनन् । आईसोलेसन बनाउन वास्ता नगरेको भन्दै चौतर्फि आलोचना बढेपछि हप्ता दिनअघि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आईसोलेसन बनाएको…
पितौजी नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
नवलपुर । मुकुन्दपुर वेलफेयर सोसाइटीले नवलपरासी (सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–११ पितौजीस्थित नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
एक हजार थान सर्जिकल माक्स, ८० थान फेससिल्ड, १० लिटर सेनिटाइजर सहयोग गरिएको सोसाइटीका…
गैंडाकोटमा नियमित खोप सेवा स्थगित
नवलपुरको गैंडाकोट नगरपालिकाले नगरपालिका कार्यालयबाट नियमित रूपमा उपलब्ध गराउँदै आएको खोप सेवा स्थगित गरेको छ ।
विश्वभर फैलिएको कोभिड १९ को नयाँ भेरियन्टको दोस्रो लहरका कारणले सृजना भएको असहज परिस्थितिका कारण उक्त सेवा हाललाई…
पिठौलीका विद्यालय सञ्चालक आफै बिरामी बोक्दै
नवलपरासीपूर्व कावासोती १२ पिठौलीका एक निजी विद्यालयका सञ्चालक विद्यालयको गाडी लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।
उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् ।
गाउँमा लकडाउनका कारण अन्य रोगका…
हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना संक्रमित
राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो ।
जिल्लाको सरकारी भरतपुर…
मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै…
असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक
सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ ।
मेडिकल अक्सिजन प्रयोग तथा…