ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नवलपुरमा थप एक जना संक्रमितको निधन, सक्रय संक्रमित ७ सय २४
कावासोती । चितवनको भरतपुर अस्पतालमा गैंडाकोटका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीया पुरुषको गएराति १ः४५ बजेको समयमा मृत्यु भएको स्वास्थ्य कार्यालय नलपुरका…
मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट, प्लाण्ट छ, पाइप लाइन छैन
रामकुमार श्रेष्ठ -
नवलपुर, २५ बैशाख । मध्यविन्दु जिल्ला अस्पतालमा अहिले २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । अस्पतालमा ६५ वटा सिलिण्डर छ ।
अक्सिजनको मात्रा अत्यधिक कमि भएको विरामीलाई अक्सिजन चलाउँदा एउटा अक्सिजन २ घण्टामै…
बर्दघाटको चिसापानीमा अक्सिजन सहितको १० शैंयाको आइसोलशन सञ्चालन
पप्पु रेग्मी –
बर्दघाट २४ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा अक्सिजन सहितको १० बेडको आइसोलशन सञ्चालनमा आएको छ ।
चिसापानीमा निर्माण भएको कोभिड–१९ आईसोलेसन अस्पतालको भवनलाई शुक्रवार सरसफाई गरी आवश्यक सरसामानहरु…
सुस्तामा अक्सिजन सहितको १५ शैया आइसोलेशन कक्ष तयार
श्याम थापा -
सुस्ता २२ बैशाख। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ ।
छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सुस्ता…
कावासोतीका ६३ बर्षीय संक्रमित पुरुषको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६३ बर्षीय संक्रमितत पुरुषको निधन भएको छ ।
होम आइसोलेशनमै रहेका नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको हो ।
गत वैशाख २० गते मध्यविन्दु जिल्ला…
गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गण्डकी विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।
पछिल्लो २४ घण्टामा १२९० जनाको परिक्षण गरिएकोमा ५७४ जनामा…
नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमित ४६५
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण बुधबार एक जनाको निधन भएको छ ।
चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको हो ।
गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले उनको बुधबार विहान ६ बजेतिर चितवन…
चितवन अस्पतालका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक
अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भएपनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो ।
भरतपुर अस्पतालका…
स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
सरकारले कोरोना भाइरस महामारीमा खटिने स्वास्थ्यकर्मीलगायत जनशक्तिलाई प्रोत्साहन स्वरूप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भएको छ। उनीहरूका परिवारका सदस्यको उपचार र बिमाको व्यवस्थासमेत गरिने भएको छ।
‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन…
रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु
रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा…