समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

भारतमै उत्पादन हुने भयो कोरोनाको भ्याक्सिन‚ एक डोजको १० डलर पर्ने

रुसी कोरोना भ्याक्सिन उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादन गर्ने घोषणा गरेको छ। स्पुतनिक भी नामको उक्त भ्याक्सिन उत्पादनका लागि भारतको हेटेरो नामक औषधि उत्पादक कम्पनीसँग साझेदारी थालिएको हो। ‘हेटेरो भारतको…

नवलपुरमा ३७ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३७ हजार बालबालिकालाई भिटामिन ए खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार त्यसैगरी ३० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । बालबालिकालाई भिटामिन ए र जुकाको…

कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ?

डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्। मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै…

सुस्तामा महिला सेविकालाई साइकल वितरण

श्याम थापा - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पालिका भित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरेको छ । स्वास्थ्य संस्थाको विभिन्न गतिविधि र खोप केन्द्र गाउँघर क्लिनिक जस्ता कार्यक्रममा मानिसहरुलाई उपस्थित…

आधारभुत स्वास्थ्यको पहुँच बृद्धि गर्दै बर्दघाट नगरपालिका

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान जनाएको छ । आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा…

डा. गोविन्द केसी: १९ औँ अनशन २८ औँ दिनमा तोडियो

अनशनरत डा गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै आज बिहान १० बजेतिर उनले आमरण अनशन अन्त्य गरेका छन्। गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा…

डा. केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार बिहान अनसन तोड्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै अनसनमा बसेका डा गोविन्द केसीसँगै शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसीबीच अनसन स्थलमै ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो…

कावासोतीमा ९ जना संक्रमित थपिए, संक्रमितको संख्या १५५ पुग्यो

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार समुदायका ९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित दुई जना लक्षण देखिएका हुन् भने अन्य कन्ट्याक ट्रेसिङ्गको आधारमा संक्रमित पहिचान भएका छन् । कावासोती नगरपालिकाका स्वास्थ्य शाखा…

‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर’

नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण…

कोरोना कहर, रेडियो कर्म र अनुभव

बिश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले हाम्रो देश नेपाललाई पनि अछुतो भने राखेन । नेपालमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढ्न थालेपछि नेपाल सरकारले २०७६ चैत ११ देखि देशलाई नै लकडाउनमा राख्यो । कोरोना भाईरस नेपालमा प्रवेश भएसँगै हरेक…