ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
स्थानीय तह निर्वाचनमा सेना परिचालन गरिने
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । वैशाख ३० मा देशैभर स्थानीय तहको निर्वाचन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालनका लागि चैत २४…
एमालेमा कावासोतीका मेयर, उपमेयरमा ३० आकांक्षी
नवलपुर । नेकपा एमालेबाट नवलपुरको कावासोती नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा ३० जना आकांक्षी देखिएका छन् ।
नेपाली काँग्रेसबाट कावासोती मेयर उपमेयरमा २६ जना आकांक्षी रहेकोमा काँग्रेसलाई पनि पछि पार्दै एमालेका आकांक्षीको…
नेकपा एमालेबाट कावासोती १६ को वडा अध्यक्षमा शिव गिरीको उमेदवार
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कावासोती १६ ले उम्मेदवारहरुको नाम घोषणा गरेको छ ।
सोमबार नेकपा एमाले कावासोती १६ को भेलाले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको…
नवलपरासीमा गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) केन्द्रले गठबन्धन गर्ने सहमति जनाए पनि नवलपरासीका सत्ता रहेका दलहरूका बीच अझैसम्म स्पष्ट खाका आएको छैन । गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा रहेका छन् । उनीहरूले गठबन्धन गर्ने कि एक्ला एक्लै प्रतिस्पर्धा…
यस्तो छ कावासोतीमा चुनावी सरगर्मी, सांसददेखि कार्यकर्तासम्म आकांक्षी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती नगरपालिका सदरमुकाम रहेको नगरपालिका रहेका कारण पनि दलहरुले स्थानीय तहको निर्वाचनमा निक्कै महत्वका साथ हेर्ने गर्दछन् । कावासोती नगरपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,…
भरतपुर महानगरपालिका : एमालेको मिसन, कांग्रेसको बटम लाइन, माओवादीको प्रतिष्ठा
चितवन - स्थानीय तहको चुनाव नजिकिँदै जाँदा चितवनको भरतपुर महानगरपालिकामा चुनावी चहलपहल बढेको छ । सात वटा स्थानीय तह रहेको चितवनमा सबैभन्दा बढी चर्चा भरतपुरको बारेमा छ । अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ…
नवलपुरमा कहाँ कति मतदान स्थल र मतदान केन्द्र
नवलपुर । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुड्डो लगाएको छ । निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुड्डो लगाएको हो ।
जसअनुसार नवलपुरको मतदाताको संख्या दुई लाख ५४…
कावासोती नगर प्रमुखमा बहालवाल सांसददेखि संविधान सभा सदस्यसम्मको चर्चा
रामकुमार श्रेष्ठ -
नवलपुर । यस अघिको स्थानीय तहको निर्वाचनमा ८ वटा वडा अध्यक्ष सहित नगर प्रमुख र उपप्रमुखमा जित हात पारेको नेकपा एमालेबाट नवलपुरको कावासोती नगरपालिकामा नगर प्रमुखमा आकांक्षीहरुको चर्चा शुरु भएको छ ।
त्यसो…
कावासोती ५ मा एमालेले टुंग्यायो उमेदवार
कावासोती । ९२ वटा स्थानीय तह र २१ बटा निर्वाचन आयोगमा दर्ता भएका दलहरु मध्ये कावासोती नगरपालिका वडा नं. ५ बाट जिल्लामै पहिलो पटक नेकपा एमालेको तर्फबाट सर्वसम्मत वडा अध्यक्ष सहित ४ जना वडा सदस्यका उमेदवारहरुको नाम सर्वसम्मत चयन…
नेकपा माओवादी केन्द्र कावासोतीमा मेयर उपमेयरमा ८ जना आकांक्षी
रामकुमार श्रेष्ठ -
कावासोती । नवलपुरको कावासोतीमा स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा नगर प्रमुख उपप्रमुखका लागि ८ जना आकांक्षी देखिएका छन् ।
कावासोती नगरपालिकामा नेपाली काँग्रेस लगायतका सत्ता गठबन्धनसँग…