ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
विनयी त्रिवेणी गाउँपालिको अध्यक्षमा कांग्रेसका आठ, एमालेमा पाँच जना आकांक्षी, अन्य दल गठबन्धनको…
नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरी आकांक्षी उम्मेदवारहरुले आफ्नो दावेदारी प्रस्तुत गर्न शुरु गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा…
देवचुली नगरमा स्थानीय तह निर्वाचन : यस्ता छन् तीन ठूला दलका आकाङ्क्षी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पनि त्यसको रस्साकस्सी सुरू भएको छ ।
देवचुली नगरपालिकामा नगरप्रमुखमा तीन ठूला दलका स्थानीय नेताहरुले…
प्रचण्डले बाँडे ४६ परिवार भूमिहीन दलितलाई लालपुर्जा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन दलितलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।…
यस्तो छ नवलपुरमा एमालेको उमेदवार छान्ने तालिका
रामकुमार श्रेष्ठ -
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वी नवलपरासीमा नेकपा एमाले उमेदवार छान्न तालिका तय भएको छ ।
प्रदेश कमिटिको वैठकको निर्णय अनुसार नवलपुरमा चैत्र २७ गतेसम्म वडाबाट उमेदवार हुने आकांक्षीको…
देवचुलीमा मेयरः यस्ता छन् ३ ठूला दलका आकांक्षी
रामकुमार श्रेष्ठ -
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पनि त्यसको रस्साकस्सी शुरु भएको छ ।
देवचुली नगरपालिकामा नगर प्रमुखमा ३ ठूला दलका स्थानीय…
भुवन केसी पनि काठमाडौंको मेयरमा उठ्ने
अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको…
कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट २२ जनाको दाबी
कावासोती । यहि वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने लहर बढिरहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट २२ जनाले आफ्नो दाबी पेश…
धादिङ कांग्रेसमा टिकटको विषयमा नेताबीच कुटाकुट, एक जना पक्राउ
धादिङमा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।
हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास…
नवलपुरः बुलिङ्गटारमा काँग्रेसबाट गाउँपालिका अध्यक्षमा ५ जना आकांक्षी
नवलपुर । नेपाली काँग्रेसको किल्लाको रुपमा हेरिएको पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बुलिङ्गटार गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि काँग्रेसका ५ जनाले आकांक्षा देखाएका छन् ।
यहाँ गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीदेखि,…
चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने
चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका…