बाढीले बगाएर लगेको तीन वटा गैडा भारतले नेपाल ल्याउन दिएन
रामकुमार श्रेष्ठनवलपरासी, २५ मंसिर ।
गएको बर्षाको बेला नारायणी नदीमा आएको बाढी बगाएर भारत पुराएका ३ वटा गैडा भारतले नेपाल ल्याउन दिएको छैन । नेपाली सीमा आसपास भारतीय जंगल नजिकै रहेका तीन वटा गैडा ल्याउनका लागि प्राविधिक टोली गए पनि!-->!-->!-->!-->!-->…