लोकसेवा: तीन सय पदका लागि विज्ञापन
बुधबार, मंसिर २६, २०७५
काठमाडौँ – दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ ।
आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला!-->!-->!-->!-->!-->!-->!-->…