अखिल क्रान्तिकारीद्वारा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
धनन्जय अवस्थी कञ्चनपुर मंसिर २८
अखिल क्रान्तिकारीद्वारा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको विज्ञान तथा प्रविधि संकायमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको क्रान्तिकारी!-->!-->!-->!-->!-->…