वार्षिक अभिलेख

२०७५ मंसिर १६ गते, ०९:५५

राशिफल २०७५ साल मङ्सिर १६ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ मेष शत्रु परास्त हुने छन् । खानपिनमा ख्याल गर्नु पर्ने छ । पितृ भक्त भन्नु काम मिल्ने छ । वृष पठन…

आजबाट छनौट खेल

माघको दोस्रो सातातिर बाँकेमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुरमा आइतबारदेखि खेलाडी छनौट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीका अनुसार फुटबल, भलिबल, क्रिकेट, कबर्डी, खोखो, कराँते,…

परासी महोत्सवः अपमान गर्ने आयोजक प्रचारका लागि पत्रकारसंग झुके

दाउन्ने न्यूज परासी । भारतीय पत्रकारलाई सम्मान गरेको तर नेपाली पत्रकारलाई भने अपमान गरेको भन्दै उद्घाटनकै दिन विवादमा आएको पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित महोत्सवमा दोस्रो दिन दर्शकहरुको सहभागिता शून्य भएपछि प्रचारप्रसारका…

नदि अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा कुशवाहा

श्याम थापा बाङ्लादेश १५ मंसिर नदि अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा बृजराज कुश्वाहा सर्वसम्मत चयन हुनु भएको छ । अन्तर्देशिय नदी ब्यबस्थापनका लागी नागरिक दबाब निर्माण गर्न बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा भएको दक्षिण एसिया…

पाचौ दिनसम्म साढे २ करोड संकलन

त्रिभुवन बाल माबी कावासोती १७ ढोकीमा जारी धनधान्याचल ज्ञान महायज्ञको पाचौ दिनसम्म सस्थागत रकम बाहेक साढे २ करोड संकलन भएको छ । स्वर्ण महोत्सवमा भुमिदान र नगद दान गर्नै दानविरहरुको धुईचो लागेको छ । आज सर्वा्धिक दान गर्नुहुने कावासोती…

गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासी बाङ्लादेशमा

श्याम थापा बाङ्लादेश १५ मंसिर अन्तर्देशिय नदी ब्यबस्थापनका लागी नागरिक दबाब निर्माण गर्न बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा शुरु हुन गैरहेको दक्षिण एसिया स्तरिय नदी अधिकार मञ्चको सम्मेलनमा गण्डक नदि…

कुढौली मध्यवर्ती सामुदायिक वनको साधारणसभा

संजय भट्टराई १५ मङ्सिर कुढौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह को बाह्रौं वार्षिक साधारणसभा आज  भएको छ । समुहका अध्यक्ष रामबहादुर रानाको अध्यक्षता एवं कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी को प्रमुख आतिथ्यतामा भएको…

प्रचण्डको चाटरमा लाखबढी खर्च

नारायण पंगेनी कावासोती । कुनै बेला वर्गीय मुक्तिका कुरा गर्दै हजारौं नेपालीलाई बलिदानी दिन तयार गराएका नेता पुष्पकमल दाहाल प्रचण्ड एउटा विद्यालयको कार्यक्रममा लाखौं खर्च गराएर सहभागी भएका छन् । कावासोती १७ ढोकीको त्रिभुवन बाल माविको…

दाउन्नेको सडकमा बिग्रीएका गाडीले पुर्वपश्चिम राजमार्गको यात्रा जोखिमपुर्ण

गोपी ज्ञवाली । नवलपरासी  । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत नवलपरासी दाउन्नेको घुमती सडकको विभन्न स्थानमा विग्रीएका गाडीहरुले पुर्वपश्चिम लोकमार्गको यात्रालाई जोखिमपुर्ण बनाएका छन । वदैघाट नगरपालिकाको त्रिवेणी चोक देखी दुम्कीवास ज्यामिरे…