वार्षिक अभिलेख

२०७७ पुष १२ गते, २१:०४

एमसीसी देशको पक्षमा छ– उर्जामन्त्री रायमाझी

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले एमसीसी कार्यान्वयन गर्नेतर्फ सघाउन आग्रह गरेका छन् । मन्त्रीमा मनोनित भएपछि आज पद बहालीका क्रममा उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा…

छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीद्धारा न्यानो कपडा प्रदान

छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीले बिद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । हुप्सेकोट ४ रूम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका १ सय ३ जना बिपन्न बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको…

बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त

संखुवासभामा नेकपा बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच चैनपुर ४ मा गोली हानाहान भएको छ । विप्लबका हतियार सहितका कार्यकर्ता रहेको विशेष सुराकीका आधारमा खटिएको…

मुख्यमन्त्री  राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगत्तै आङ्वोकै नेतृत्वमा अविश्वासको…

उद्योग बाणिज्य महासंघ गण्डकी निर्वाचन सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । महासंघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् । ८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत मत कोईरालाको पक्षमा…

गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत देखिएको छ । प्रदेश कमिटीको वहुमत सदस्य सहभागी वैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटनको भत्र्सना गरेको छ । प्रदेश राजधानी पोखरामा शनिवार भएको…

कावासोतीमा सुकुम्वासीे तथ्याङ्क संकलन ईकाई कार्यालयको स्थापना

खगेन्द्र पराजुली, ११ पुस, नवलपुर–कावासोतीमा दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन ईकाई कार्यालयको स्थापना भएको छ । दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगका राष्ट्रिय अध्यक्ष…

कावासोतिमा ११ दिने पत्रकारिता तालीम तथा क्षमता बिकास तालीम सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपुरको आयोजना तथा कावासोति नगरपालीकाको सहयोगमा संचालीत ११ दिने पत्रकारिता तालीम तथा क्षमता बिकास तालीमको आज समापन भएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपुरका अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षता एबं…

रेडिमेड कपडा पसलमा आगलगी

महोत्तरी,११ पौष । जलेश्वर नगरपालिका वार्ड नं २ दुर्गा चोक (मालपोत जाने कॉर्नर) स्थित पशुपति रौनियारको नयाँ बन्दै गरेको घरमा गत साता मात्र खोलिएको रेडिमेड कपड़ा पसलमा आगलगी भएको छ । जलेश्वर २ कै महेन्द्र पासमानको छोरा किशोर पासमानले खोलेको…

काङ्ग्रेस चितवनले पौष १३ गते जिल्लाभर प्रदर्शन गर्ने

केशव तिवारी, चितवन । नेपाली काँग्रेस चितवनले यहि पौष १३ गते सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमको बिरुद्धमा जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । शुक्रबार  पार्टी कार्यालय कमलनगरमा सम्पन्न…