वार्षिक अभिलेख

२०७८ पुष १० गते, १३:००

७० किलो गाँजा बरामद

सिराहा, १० पौष । विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिराहा औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार…

किन रोजे एसएसएपी यादवले मृत्यु ?

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न…

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

नारायणीको पुलबाट नदीमा हामफालेकी महिलाको मृत्यु भएको छ । दिउँसो करिब १२ः५५ बजेको समयमा पुलमाथिबाट नदीमा हामफालेकी अन्दाजी १८ वर्षीय महिलालाई प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । …

नवलपरासीका विभिन्न स्थानबाट ११ जना फरार अभियुक्त पक्राउ

नवलपरासी (पश्चिम) प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ११ जना अभियुक्तलाई पक्राउ गरेको छ । नवलपरासी जिल्ला अदालतबाट २०५२ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान…

क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुमा इन्दिरा खनाल

कपिलबस्तु । क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुको दोस्रो भेला बाणगङगास्थित कोइली बनगाईमा सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो…

सरस्वती मा विमा विद्यार्थी माझ चुनावकाे सिकाई

सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, गिरूवारीमा रुपान्तरण र युवा प्रा.लि.को समन्वयमा स्कुल कप्तान र सह कप्तानको निर्वाचनकाे भएकाे छ । कक्षा ६ देखि १२ सम्मका ३२३ जना विद्यार्थीहरुले मतदान गरेको उक्त निर्वाचनमा स्कुल…

अवैध हतियारसहित पोखरामा एक पक्राउ

अवैध हतियारसहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीकाे माछापुच्छ्र्रे गाउँपालिका वडा नं.५ रिभान बस्ने वर्ष ३४ का गणेश गुरुङ रहेकाे कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।…

नवलपुर खाना महोत्सवको दोस्रो दिन फोटो फिचर – भिडियो सहित

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा हिजोबाट शुरु भएको प्रथम वृहत नवलपुर खाना, पर्यटन, संस्कृत तथा व्यापारिक महोत्सवको दोस्रो दिन दर्शकहरुको सहभागिता बढ्दो रहेको छ । …

दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय यात्रुदेखि स्थानीय बासिन्दा आतंकित, सतर्क रहन आग्रह

नवलपुर । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो । …

बंगलादेशमा फेरीमा आगलागी : ३२ को मृत्यु, १०० जना घाइते

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा आगो…