नवलपरासीमा इट्टा उद्योगको पोखरीमा डुबेर बालिकाको निधन
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार इट्टा उद्योगको पोखरीमा डुबेर एक जना २ बर्षीया बालिकाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १ मा रहेको नवलपुर इट्टा उद्योगमा…