कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…