श्रीमती हत्या आरोपमा युवक पक्राउ
मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।
कैलाश–५ कालीखोलास्थित काफलडाँडाका मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ ।…