कावासोतीमा मट्टितेल सेवन गरी बालक विरामी
कावासोती । नवलपुरका कावासोती नगरपालिका १६ डण्डामा मट्टितेल सेवन गरी एक जना बालक विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डा निवासी सीता अधिकारीको २ बर्षीय छोरा रेहान्स अधिकारी विरामी भएका हुन् ।…