कावासोतीमा खोलाको पुलबाट खसी निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत…