वार्षिक अभिलेख

२०८२ जेष्ठ १८ गते, २२:३७

नवलपुरमा जंगली च्याउ खाँदा २ जना विरामी 

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १६ रहजर स्याउलीमा जंगली च्याउ खाँदा २ जना विरामी परेको छन् । जिल्ला प्रहरी कार्यालय रजहरका अनुसार उनीहरुको देवचुली अस्पताल दलदलेमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी सरकारी…

सडकमा पानी नहालेको भन्दै चोरमारामा चक्काजाम

नवलपुर । पूर्वपश्चिम राजमार्गमा पानी नहालेको भन्दै मध्यबिन्दु ७ स्थित नमुना टोलमा नयाँ स्थानीयले दिउँसो चक्काजाम गरेका हुन् राजमार्गमा उडेको धुलोले स्वास्थ्यमा गम्भीर असर पुर्याएको र सम्बन्धित निकायले समयमै पानी नहाल्ने गरेको भन्दै…

नवलपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते

नवलपुर, जेठ १८ गते । पूर्व–पश्‍चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र देवचुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते भएका छन् । गैँडाकोट–८ बिजयचोकमा माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दाङबाट काठमाण्डौतर्फ जाँदै…

प्रचण्डसँग सवालजवाफ गर्दा कुटपिट एवम् पक्राउ

नुवाकोट : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवाल जवाफ गर्ने युवक पक्राउ परेका छन्। शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा…

बुटवल–नारायणगढ सडक खण्डको अवरुद्ध तीनै स्थानबाट एकतर्फी सवारीसाधन चल्न थाले

दुई दिनअघि परेको पानीले अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको तीनवटै स्थानबाट एकतर्फी सवारी साधन सञ्चालन हुन थालेको छ । बिहीबार परेको पानीले चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोला…

सामुदायिक विद्यालयलाई इलाइब्रेरी सुबिधा सहितको कम्प्युटर ल्याव हस्तान्तरण

नवलपुर । रोटरी क्लव अफ पोखरा फिस्टेलले आज नवलपुरको मध्यबिन्दु–१० अरुणखोलामा रहेको जनता आदर्श माध्यमिक विद्यालय, मंगलचौरलाई अत्याधुनिक प्रविधि तथा सफ्टवयेर जडित २० थान कम्प्युटर सहित सुविधा सप्पन्न कम्प्युटर ल्यावको हस्तान्तरण गरेको छ।…

कावासोतीमा आगलागी २० लाख बराबरको क्षति 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १७ ढोकीमा आज साँझ आगलागी भएको छ । कावासोती १७ ढोकी स्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति भएको…

त्रिभुवनटारका पशुपालक किसानहरुलाई १२ लाख बराबरको कृषि उपकरण हस्तान्तरण

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरले कावासोती १४ का पशुपालक कृषकहरुलाई कृषी सामग्री हस्तान्तरण गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी पदमा जिसी श्रेष्ठको प्रमुख…

डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध, बाटो खुल्न दिनभर लाग्ने

रामकुमार श्रेष्ठ - नवलपुर । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोला र दुम्कीवास स्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ । चोरमारा र दुम्कीवासमा निर्माण…

नदीमा आश्रित समुदायको वैकल्पिक पेशा बन्दै नेचर गाइड

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अमलटारी, दिव्यपुरी लगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरुको वृद्धि भएसँगै नवलपुरका युवा समुदायमा नेचर गाइड पेशा प्रति आकर्षण बढेको छ । राम्रो समूह पाए र वाह्य…