धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या
बुटवलमा एक महिलासहित दुई बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा…