कावासोतीमा थप १ जनाको मृत्यु

नवलपुरको कावासोतीमा थप १ जनाको मृत्यु भएको छ । कावासोती ३ बस्ने ८४ बर्ष महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै हाल सम्म मृत्यु हुने संख्या ४६ पुगेको छ । यसैगरी आजमत्रै १६ जना नयां संक्रमित थपिएका छन् भने…

नवलपरासी भित्राउन लागिएको २ करोड बढीको लागुऔषध भारतमा बरामद

हरि शर्मा - परासी । नवलपरासी पठाउनका लागि गोदाममा राखिएको ठूलो मात्राको लागुऔषध भारतीय प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ कि.मि.को दुरीमा रहेको भारतिय बजार ठूठीबारी नजिकको जमुईकला गाउँबाट भारतीय…

भोलिदेखि कावासोती नगरपालिकामा दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने

रोशनी बानियां,नवलपुर। नवलपुरको कावासोती नगरपालिकामा दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दोस्रो चरणको कोभिडशिल्ड खोप साउन २६ र २७ गते लगाईने भएको हो । पहिलो चरणको खोप लगाएको ६५…

कुलमान घिसिङ फेरी विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्ने लगभग पक्का

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर उनको ठाउँमा फेरी कुलमान घिसिङलाई ल्याउने तयारीमा ऊर्जा मन्त्री पम्फा भुसाल र…

भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले आयोग…

मोटरसाईकल चोरी गरेको अभियोगमा २ जना ट्राफिकको नियन्त्रणमा

किर्तिपुर नगरपालिका–९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा…

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको…

जीवित भैंसे गोहोरोसहित तीन पक्राउ

संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले…

आजदेखि ‘कोभिशिल्ड’ को दोस्रो मात्रा लगाईने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा…

नारायणगढमा १२ तले मेट्रो प्लाजा निर्माण गरिने

चितवन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका…