सिडिओलाई नै गलत सूचना: पत्रकारलाई हैरानी

हरि शर्मा - परासी, १ साउन : सिडिओलाई दिइएको गलत सूचनालाई आधार मानेर समाचार लेख्दा पश्चिम नवलपरासीका पत्रकारहरुलाई हैरानी बनाएको छ । खुट्टा भाँचिएर बिहीबार उपचार गर्न पुगेकी सुनवल नगरपालिका–९ की ३ वर्षीया प्रिया कहाँरलाई हेल्थ…

नवलपुरको हुप्सेकोटमा बाढीले ३ घर भासियो, २८ घर जोखिममा

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर बर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ भने २८ घर उच्च जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाकखोरको…

भिडभाड खोप केन्द्र, स्वास्थ्यकर्मीलाई खोप लगाउन आउनेको भिड थाम्न हम्मेहम्मे

नवलपुर । पूर्वी नवलपरासीमा विहीबारदेखि कोभिड १९ विरुद्धको खोप भेरोसिल खोप लगाउन शुरु गरिएको छ । १९ हजार ५ सय जनालाई लगाउन लागिएको खोप विहीबार गैडाकोटबाट शुरु गरिएको थियो भने शुक्रबार नवलपुरका अधिकांश पालिकाले शुरु गरेका छन् । ५५ बर्ष…

साउनमा किन लगाइन्छ हरियो पहिरन ?

आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु…

बालुवाटार सरे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। शुक्रबार बिहान ९:५७ बजे देउवा बालुवाटार प्रवेश गरेका छन्। प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ। गत…

अध्यादेशबाट बजेट ल्याएर विश्वासको मत लिन्छौं: लुम्बिनी सरकार

बुटवल-लुम्बिनी प्रदेश सरकारले विपक्षी गठबन्धनले बजेट पास गर्न अवरोध गर्ने संकेत गरेपछि बजेट अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ। बिहीबार मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालू बजेट अधिवेशन अन्त्य…

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । आज बिहान ९ः५७ को साइत निकालेर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेको उनको निजी सचिवालयले जनाएको छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उनी आज…

लुम्बिनी सरकारले बजेट पास गर्न नसकेपछि मध्यरातमा प्रदेश सभाको अधिवेशन अन्त्य

बुटवल-लुम्बिनी प्रदेश सरकारले बजेट पास गर्न नसकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ। बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो। अधिवेशन अन्त्य गरेसँगै प्रदेश…

आज साउने संक्रान्ति, लुतो फाल्ने प्रचलन हराउँदै

काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश…

पोखरा महानगरपालिकाका मेयर जिसीलाई हृदयघात

पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं लैजाने तयारी छ । आज बिहान ४ बजे हृदयघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल, फूलबारी लगिएको थियो ।…