कोभिड १९ः नवलपुरमा थप एकको मृत्यु, ४६२ सक्रिय संक्रमित 

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार थप एक जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय २९ पुगेको छ भने बैशाख यता मात्रै ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका…

पृथ्वी चन्द्र अस्पतालमा लाखौंको औषधि म्याद नाघेर खेर गयो

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालले निःशुल्क वितरण गर्न दिएको लाखौँ मूल्यको औषध म्याद सकिएर फाल्नु परेको छ । लड प्रेसर, कोलेस्ट्रोल कम गर्ने औषधि लगायतका औषधिहरु म्याद सकिएर नष्ट…

गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको ब्लड क्यान्सरबाट निधन

बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । ७४ वर्षीय थापाको बिहीबार आज बिहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि ब्लड क्यान्सरकार बिरामी रहेका अध्यक्षलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो…

लुम्बिनी प्रदेश सभा: बजेट निर्णयार्थ पेस हुनुअगावै सत्तापक्षले बहिस्कार गरे बैठक

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि रोकिएको छ । सभामुख पूर्णबहादुर घर्तिले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन् । आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस…

चितवनमा रगतको अभाव

चितवनका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल…

सार्वजनिक यातायातमा बढाइएको भाडा फिर्ता लिन माग

उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक यातायातमा बढाइएको भाडादर अबिलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । जाँदाजाँदै केपी शर्माओली नेतृत्वको सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि…

घाँस काट्न जाने क्रममा लडेर मुत्यु

बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल…

चितवनमा एकैदिन थपिए ११९ जना संक्रमित, ७३ संक्रमणमुक्त, ६ जनाको मृत्यु

भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा यहाँ ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवनमा आज बिहीबार एकैदिन ६ जनाको मृत्यु भएको छ । एकैदिन भरतपुर महानगरपालिमा मात्र ७७ जना संक्रमित…

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता वितरण, पार्टी कार्यालयमा धर्ना

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिेवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरू…

प्रतिनिधि सभा बैठक साउन ३ गते बोलाउन मन्त्रिपरिषदको सिफारिस

काठमाडौं, असार ३१ । मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय…