नवलपुरको हुप्सेकोटमा बाढीले ३१ घर विस्थापित, विस्थापित परिवारलाई विद्यालयमा सारियो

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर बर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ भने ३१ घर विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट…

सरावलमा धान ब्लाकका किसानहरुलाई कृषि सामग्री वितरण

गोपी ज्ञवाली - पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाले धान ब्लकका किसानहरुलाई धानको उत्पादक्तो बढाउन भन्दै कृषि सामाग्री हस्तान्तरण गरेको छ । कृषि पेशलाई मर्यादित बनाउदै किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सरावल…

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग 

नवलपुर । नवलपुर उद्योग संघले नवलपुरका उद्योग व्यवसायीहरुलाई खोप उपलब्ध गराउन माग गरेको छ । नवलपुर उद्योग संघ नवलपुरका अध्यक्ष कृष्णप्रसाद गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक विकासको मुख्य साझेदारको रुपमा रहेको उद्योगी…

नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या ४६७

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार मध्यविन्दु १० निवासी ४८ बर्षीय पुरुष गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।…

कक्षा ११ को परीक्षा अनलाईन मार्फत गराउन विद्यार्थीहरूको माग

कावासोती । कावासोती नगरपालिका भित्रका क्याम्पसहरूले कोभिडको कहरका बीच भौतिक रुपमै विद्यार्थीको परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका छन् । श्रावण दोस्रो सातामा भौतिक रूपमा नै उपस्थित भएर परीक्षा दिनु पर्ने निर्णय…

कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले दियो ३८ लाख

हरि शर्मा - परासी, १ साउन । कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुलाई ३८ लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको रकममा १९ लाख वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न र १९ लाख रुपैयाँ…

नवलपुरमा मानव वेपत्ताको कहाली लाग्दो तथ्यांकः बर्षेनी बढ्दै, एक बर्षमै ३ सय बढी वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ की विना सापकोटा हराएको दुई साता भयो । उनको अझै अत्तोपत्तो छैन । गैडाकोटकै शारदा लामिछाने छोरा प्रनिश लामिछाने सहित हराएकी झण्डै एक बर्ष हुन लाग्यो उनको पनि अझै अत्तोपत्तो छैन । यि दुई घटना…

मुग्लिङको जाममा फसेकी महिलालाई ट्रकमै ४ जनाले गरे पटक पटक बलात्कार

भरतपुर, १ साउन । रूकुम घर भएकी १९ वर्षीया युवती असार २७ गते काठमाण्डौँ कलंकीबाट बुटवल जाने भनेर ट्रक चढिन् । यात्राका लागि बस नपाएपछि बाध्य भएर उनी ट्रक चढिन् । हातदिँदा ना ५ ख २८७० नम्बरको ट्रकले उनलाई चढायो । जहाँ चालक ३० वर्षका सुनिल…

बढ्न थाले कावासोतीमा सक्रिय संक्रमित

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका सक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ । यस अघि क्रमसः सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको कावासोती नजगरपालिकामा पछिल्लो ४ दिन यता विस्तारै उकालो लाग्न थालेको हो…

डब्लुएचओले दियो चेतावनी – कोरोना भाइरसका खतरनाक रूपहरू आउन सक्ने

एजेन्सी, साउन १ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन समितिले बिहीबार कोरोना भाइरसको अझ खतरनाक रूपहरू संसारमा फैलिन स्कने चेतावनी दिएको छ। यसले महामारीलाई रोक्न गाह्रो बनाउने पनि विश्व स्वास्थ्य संगठनले वताएको छ। विश्व…