वैशाख १ गतेदेखि हराएकी १९ वर्षीया सिमराबाट उद्धार
गत वैशाख १ गतेदेखि हराएकी रत्ननगर-१३ निवासी १९ वर्षीया दीपशीखा तिवारीको जिल्ला प्रहरी कार्यालय चितवनले असार ३० गते बुधबार उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
गोप्यरुपमा सादा पोसाकमा प्रहरी टोलीसमेत परिचालन गरी बारा सिमराबाट उद्धार गरी…