खेत जोत्ने क्रममा ट्याक्टर चालकको मृत्यु

साउन ३ गते बिहान ८ बजेको समयमा भरतपुर–५ स्थित कैलाशनगरमा चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । बिहान खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा भरतपुर–५ बस्ने ३४ वर्षीय सन्दीप मगर…

नवलपुरको विकासमा सकेको योगदान गर्नेछु: मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् । मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफूलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने…

चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी…

देउवाले विश्वासको मत लिने भएपछि माधव नेपाल समूह छलफलमा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लागेपछि नेकपा एमालेको माधव नेपाल समूह छलफलमा जुटेको छ । नेपाल निवास कोटेश्वरमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका…

मुख्यमन्त्री बनेपछि पोख्रेल पहिलो पटक गृहजिल्लामा, यस्तो छ दुई दिने भ्रमण तालिका

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री भए पछि पहिलो पटक आइतबार दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला नवलपुर आइपुगेका छन् । उनको गैडाकोटमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका छन् । गैडाकोटदेखि…

नवलपुरमा २ जनालाई बलात्कारीलाई जन्मकैद सजाय

नवलपुर । नवलपुर जिल्ला अदालतले बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ बस्ने २७ वर्षीय रोहित थापा र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई…

सुनवलका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

गोपी ज्ञवाली - सुनवल । अंग्रेजी भाषामा पढने र महंगा निजी विद्यालयमा पढन जाने एक प्रकारले नेपाली समाजको फैसन बन्दै गएको अवस्थामा यो प्रचलनको विपरित पश्चिम नवलपरासीको सुनवलमा भने निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुन आउने…

नवलपुरमा बढ्न थाल्यो सक्रिय संक्रमित, सक्रिय संक्रमितको संख्या ५ सय २०

नवलपुर । नवलपुरमा बजार तथा पसलहरु खुल्ला गरेर निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्न थालेको छ । गत साता सक्रिय संक्रमितको संख्या ४ सय २५ रहेको नवलपुरमा शनिबारसम्म त्यो संख्या बढेर ५ सय २० पुगेको छ । जिल्ला स्वास्थ्य…

कावासोतीमा पेट्रोलियम पदार्थ र सवारी साधनको भाडा वृद्धिको विरोध 

कावासोती । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नवलपुरले कावासोतीमा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कतिपय यातायात व्यवासायीले मनपरी भाडा असुली गरेको भन्दै उक्त…

सौराहाको पर्यटनमा मासिक ३० करोड घाटा, खोप नलगाई होटल खोल्दैनौँ : व्यवसायी

रत्ननगर । कोरोना महामारीका कारण विगत साढे २ महिनादेखि सौराहा बन्द रहेको छ । सौराहाको पर्यटन बन्द हुँदा यहाँ मासिक ३० करोड रूपैयाँ घाटा भएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । पर्यटकका लागि सञ्चालन हुने होटल, रेस्टुरेन्ट,हात्ती…