माधव नेपाललाई एमालेमा कुनै स्थान छैन : ओली

असार ३० । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढाल्ने काम…

कालीगण्डकीमा डाइभर्सन बनाउने कार्य तत्काल रोक्नूः सर्वाेच्च अदालत

कालीगण्डकीमा डाइभर्सन बनाउने निर्णय कार्यान्वनय नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको एकल इजलासले मुद्दाको…

सुजिता हत्या आरोपमा देवरसहित चार जना पक्राउ

महोत्तरीकी सुजिता ठाकुरको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका – ७ भ्रमरपुराकी २६ वर्षीया ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव…

राष्ट्रिय फुटबल टिमको क्याम्पबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टिमको क्यालोज क्याम्पबाट १४ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले क्याम्पमा रहेका ५० खेलाडीबाट ३६ खेलाडी छनोट गरेका छन् । आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको…

गैंडाको आक्रमणमा परेर भरतपुरकी एक महिला घाइते

भरतपुर, ३० असार । गैंडाको आक्रमणमा परेर भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी एक महिला घाइते भएकी छन् । आज बिहान ९ः०५ बजेको समयमा बाटुली पोखरी वन भित्र घाँस काट्न गएकी ४२ वर्षीय सुनिता परियारलाई गैंडाले आक्रमण गरेको हो । आक्रमणमा परी…

चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगै परेको चट्याङले दुईजनाको मृत्यु भएको हो। चट्याङले लागेर ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी…

ट्रकको ठक्करले बाबु-छोराको मृत्यु

धादिङ । धादिङको थांक्रे गाउँपालिका–६, महादेवबेँशीस्थित पृथ्वी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले मंगलबार दिउँसो १२ बजेतिर बा ७३ प २१७६ नम्बरको…

भानु जयन्तीमा कवि दिपक सोतीको कृति विमोचन

कावासोती । २०८ औं भानु जयन्तीको अवसर पारेर वरिष्ठ साहित्यकार दीपक सोतीको कृति विमोचन गरिएको छ । मंगलबार कावासोतीमा साहित्यकार सोतीको फुल्न नसकेका फूलहरु नामक कविता संग्रह विमोचन गरिएको हो । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा…

प्रधानमन्त्री देउवाले लिए ईश्वरको नाममा सपथ, सानो आकारको मन्त्री मण्डल पनि विस्तार

कावासोती । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति प्रधानमन्त्री पदको पद तथा गोपनियताको सपथ लिएका छन् । उनले ईश्वरको नाममा सपथ लिएका थिए । प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएका थिए । त्यसैगरी…

७ लाखको खसी/बोका पक्राउ

परासी । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख बराबरका खसी÷बोकालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट हिडालेर ल्याउँदै गरेको अवस्थामा ४५ जीउ खसी/बोकालाई सेमरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक यादवले बताए । पक्राउ परेका…