देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ…

पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी आईतवार सुनवल आउने

गोपी ज्ञवाली । नवलपरासी, असार २६। पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागी हुने भएका छन् । राष्ट्रिय जनमोर्चाका नवलपरासी जिल्ला सलाहाकार तिलक सुवेदीका बुवा सालिकराम सुवेदीको १२ पुन्य तिथीको अवसरमा…

स्वास्थ्य सेवालाई विकासको एजेण्डा बनाउन जनप्रतिनिधिलाई सुझाव

हरि शर्मा - परासी, २६ असार ः स्वास्थ्य सेवालाई समेत विकासको एजेण्डा बनाउन सरोकारवालाहरुले स्थानीय तहहरुलाई सुझाव दिएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रको स्वास्थ्य प्रणालीको सुधार गर्न तयार गरेको ‘स्वास्थ्य…

नवलपरासीमा सर्पले डस्‍दा बालिकाको मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान…

विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया

चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको छ । खाद्यको अधिकार सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी…

कावासोती अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा – फोटो फिचर र भिडियो सहित

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो १२ बजेतिरबाट पूर्वपश्चिम राजमार्ग दुई तर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले खोल्सामा पानी…

माओवादी केन्द्रको दाबी गर्दै पराजुली पुगे निर्वाचन आयोग

नेकपा माओवादी केन्द्रको मान्यता आफ्नो पार्टीले पाउनुपर्ने भन्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली ) एकता गरेका थिए । तर पछिल्लो समय…

नेपालमा २,२३९ जना संक्रमित थपिए, १,३१६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या…

ठूला उद्योगले सडक भत्काए पछि सुनवलका स्थानीयवासीहरुलाई सास्ती

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ७ तगौली स्थित ठूला उद्योगहरुले सडक भत्काई भंगाला बनाएर सडक क्षतविक्षत बनाए पछि स्थानियवासीहरुले सास्ती भोग्नु परेको छ । सुनवल नगरपालिका वार्ड नम्बर ७ तर्गौली स्थित लक्ष्मी स्टील उद्योग…

२४ घण्टामा पनि खुलेन कावासोतीको सडक

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा खोल्सामा आएको बाढीका कारण सडक र कल्भर्ड भत्किए पछि अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक बिहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको हो । शुक्रबार दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउन सकेको…