दार्चुलामा पहिरो जादा एकै परिवारका तीनजनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको…

नारायणी नदी सहित तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास…

नारायणगढ मुग्लिङ सडकमा पहिरो : तत्काल पहिरो पन्छाउन नसक्ने अवस्था

भरतपुर । नारायणगढ मुग्लिन सडक खण्डको सेतीदोभान भन्ने स्थानमा ढुङगा सहितको लेदो झरी दुबैतर्फको बाटो अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तत्काल पहिरो पन्छाउन नसक्ने भएकोले हाललाई सफा गर्ने काम बन्द भएको जानकारी दिएको छ…

कावासोतीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध (फोटो फिचर–भिडियो सहित)

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काए पछि विहानदेखि सडक अवरुद्ध भएको छ । कावासोतीको थाना चोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोती नजिकै सडक भत्काएको हो । सडकको आधा भन्दा बढी भाग भत्किएको छ भने बाँकी रहेको…

चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा…

हाईटीका राष्ट्रपतिको गोली प्रहार गरी हत्या

हाईटीका राष्ट्रपति जोनेल मोसे माथि गोली प्रहार गरी हत्या गरिएको छ। उनी र उनकी पत्नीलाई बुधवार बिहान सबेरै पोर्ट-औ-प्रिन्सको पहाडीमा रहेको निजी निवासमा सशस्त्र आक्रमणको क्रममा गोली लागेको हाईटीका प्रधानमन्त्री क्लाउड जोसेफले जानकारी…

कावासोतीमा बेलैमा सडक मर्मत नगरेको भन्दै स्थानीयले सडकमै रोपे धान

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका बासिन्दाले सडक मर्मत नगरेको भन्दै हिलाम्मे सडकमै धान रोपाइँ गरेर विरोध जनाएका छन् । कावासोती नगरपालिका २ घर्ती चोकस्थित मालमोत र नापी कार्यालय हुदैँ हसौरा झ्यालबास र गिरुवारी जाने सडक…

गैंडाकोटकी २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता…

कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

रामकुमार श्रेष्ठ - नवलपरासी, २३ असार । पूर्वी नवलपरासीकोकावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । कावासोती १ कोइलापानीमा ना २६ प ५९६१नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । कावासोती थाना चोकतर्फ आउँदै…

पश्चिम नवलपरासीको मुल भन्सारबाट भित्रिने मालबाहकमा क्षमता भन्दा बढी

परासी । पश्चिम नवलपरासीको मुल भन्सार नाका महेशपुर भएर भित्रिने भारतीय मालबाहक गाडी क्षमता भन्दा बढी बाेक्दै नेपाल आउने गरेका छन् । महेशपुर भन्सार कार्यालय देखि बाेर्डर सम्मकाे बाटाे अलि साङ्लो रहेकाले दिउँसोमा महेशपुर मुल भन्सार भएर…