सात लाख नगदसहित ११ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको…

टिपर तिनाउमा खस्यो, चालकको मृत्यु

बुटवल ।  सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो । टिपर सडकबाट करिब एक सय ५० मिटर…

पश्चिम नवलपरासीमा खोलामा डुबेर बालक वेपत्ता

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनका एक बालक झराही खोलामा डुबेर वेपत्ता भएका छन् । पाल्हीनन्दन एक रम्पुरवाका अन्दाजी १०/१२ वर्षिय सत्यम गुप्ता झराही खोलामा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी…

नारायणगढ मुग्लिन सडक सेतीदोभानमा एकतर्फी खुल्यो

भरतपुर। नारायणगढ मुग्लिन सडकखण्डको सेतिदोभानमा पहिरोको कारण अबरोध भएको बाटो बुधवार बिहान ०८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो सडक खण्ड पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।…

देवचुली ९ का ३९ जना विद्यार्थीलाई छात्रवृत्ति

कृशला सापकोटा, देवचुली । पुर्वी नवलपरार्सीको देवचुली नगरपालिका वडा नं ९ मा ३९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को वडागत योजना बालबालिका सशक्तिकरण कार्यक्रमबाट ३९ जना विपन्न बालबालिका तथा १ जना आमा…

रामग्राम नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

नवलपरासी रअसार २१ । रामग्राम नगरपालिकाको सहयोग मा मागमा आधारित सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान मा पम्पसेट तथा विधुति मोटर कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । रामग्राम नगरपालिका का नगर प्रमुख नगेन्द्र…

देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण

कृशला सापकोटा, देवचुली । पुर्वी नवलपरार्सीको देवचुली नगरपालिका वडा नं ९ मा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण गरिएको छ । गर्भवत्ती आमा, सुत्केरी महिला र बच्चालाई लामखुट्टेको टोकाईका कारण लाग्ने रोगहरुबाट बचाउनका लागि झुल वितरण…

चितवनमा ट्रक र दुई स्कुटी ठोक्किदा, एकको मृत्यु तीन घाइते

चितवनको भरतपुरस्थित आँपटारीस्थित पानी ट्याङकी ओरालोमा ट्रकले एकैचोटी दुई वटा स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो २ः५५ बजे भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख…

नवलपुरका होटल व्यवसायीले कर छुट र कोभिड १९ विरुद्धको खोप माग्दै बुझाए ज्ञापन पत्र

नवलपुर । पूर्वी नवलपरासीका होटल व्यवसायीहरुले आफूलाई पनि कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएको छ । नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगरको नेतृत्वमा गएको…

जीप दुर्घटनाः तीनको मृत्यु, ११ घाइते

वैतडीको सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका…